सन्दीपले बनाए सर्वाधिक छिटो १५० विकेट लिने विश्व रेकर्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ४, २०८३
|
|
२६० पटक हेरिएको
Shares
सन्दीपले बनाए सर्वाधिक छिटो १५० विकेट लिने विश्व रेकर्ड

सारांश

  •   नेपालका लेग स्पिनर सन्दीप लामिछाने विश्व एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १ सय ५० विकेट लिने नयाँ रेकर्ड बनाएका छन्।
  • आईसीसी विश्व कप लिग २ मा स्कटल्यान्डविरुद्धको खेलमा सन्दीपले यो किर्तिमान आफ्नो नाममा लेखाएका हुन्।
  • सन्दीपले अस्ट्रेलियन मिचेल स्टार्सको नाममा रहेको रेकर्ड तोडेका हुन्।

४ जेठ, काठमाडौं । 

नेपालका लेग स्पिनर सन्दीप लामिछाने विश्व एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १ सय ५० विकेट लिने नयाँ रेकर्ड बनाएका छन्।

आईसीसी विश्व कप लिग २ मा स्कटल्यान्डविरुद्धको खेलमा सन्दीपले यो किर्तिमान आफ्नो नाममा लेखाएका हुन्। सन्दीपले अस्ट्रेलियन मिचेल स्टार्सको नाममा रहेको रेकर्ड तोडेका हुन्। मिचेलले सन् २०१९ को विश्वकपमा वेस्टइन्डिजविरुद्धको खेलमा ७७ खेलमा १ सय ५० विकेटको रेकर्ड बनाएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबै समुदायलाई अवसर दिएर बीपीले लोकतन्त्रको अभ्यास गरेका थिए : गगन थापा
सबै समुदायलाई अवसर दिएर बीपीले लोकतन्त्रको अभ्यास गरेका थिए : गगन थापा
समानुपातिक बन्दसूचीमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी
समानुपातिक बन्दसूचीमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दरमा, प्रतिसिलिन्डर २,०६० रुपैयाँमा बिक्री गर्न निर्देशन
उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दरमा, प्रतिसिलिन्डर २,०६० रुपैयाँमा बिक्री गर्न निर्देशन
श्रमिक स्वस्थ भए मुलुक स्वस्थ हुन्छ : श्रममन्त्री भण्डारी
श्रमिक स्वस्थ भए मुलुक स्वस्थ हुन्छ : श्रममन्त्री भण्डारी
भिजिट भिसा प्रकरण : १० दिनमा ६६६ जनालाई विमानस्थलबाट फर्काइयो
भिजिट भिसा प्रकरण : १० दिनमा ६६६ जनालाई विमानस्थलबाट फर्काइयो
आज मन्त्रिपरिषद् बैठक बस्दै,
आज मन्त्रिपरिषद् बैठक बस्दै,
असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा
असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा
आज यी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
आज यी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर
मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर