आज विश्व रेडक्रस दिवस मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २५, २०८३
|
|
१७० पटक हेरिएको
Shares
आज विश्व रेडक्रस दिवस मनाइँदै

सारांश

  • आज (शुक्रबार) विश्व रेडक्रस दिवस मनाइँदै छ ।
  • हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने गरिएको छ ।
  • रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न यो दिवस मनाउने गरिएको हो ।

२५ वैशाख, काठमाडौं ।

आज (शुक्रबार) विश्व रेडक्रस दिवस मनाइँदै छ । हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने गरिएको छ । रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न यो दिवस मनाउने गरिएको हो ।

समाजसेवामा करुणा, निःस्वार्थता र एकताबद्ध भएर अरूको सहयोगमा आफ्नो जीवन समर्पण गर्ने विश्वव्यापी रेडक्रस र रेडक्रिसेन्ट संस्थाहरूको सिद्धान्त र कामका बारेमा चेतना फैलाउनेलाई सम्मान गरेर यो दिवस मनाउने प्रचलन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो
पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो
छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो
छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो
अघिल्लो सरकारको पालामा नियुक्त राजदूत फिर्ता बोलाउने तयारी
अघिल्लो सरकारको पालामा नियुक्त राजदूत फिर्ता बोलाउने तयारी
मापदण्ड विपरीत जानकी मेडिकल कलेज 
मापदण्ड विपरीत जानकी मेडिकल कलेज 
संसद्‌बाट बाहिरिए रास्वपा र राप्रपा
संसद्‌बाट बाहिरिए रास्वपा र राप्रपा
बलदेवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय सभा बैठक
बलदेवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय सभा बैठक
गाजामा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ५६ हजार नाघ्यो
गाजामा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ५६ हजार नाघ्यो
रकम ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई खालिक खान काठमाडौँमा पक्राउ
रकम ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई खालिक खान काठमाडौँमा पक्राउ
बागमतीमा बजेट विवाद : विशेष समिति बनाउन दलहरूबिच सहमति
बागमतीमा बजेट विवाद : विशेष समिति बनाउन दलहरूबिच सहमति
डिआइजी घिमिरेले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड
डिआइजी घिमिरेले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड