सर्लाहीका डीएसपी दीपक श्रेष्ठ एसपीमा बढुवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ १२, २०८१
|
|
४४ पटक हेरिएको
Shares
सर्लाहीका डीएसपी दीपक श्रेष्ठ एसपीमा बढुवा

सारांश

  • जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत डीएसपी दीपक श्रेष्ठ प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका छन्।
  • प्रहरी प्रधान कार्यालयले गएराति सार्वजनिक गरेको ३७ जना डीएसपीको बढुवा सूचीमा श्रेष्ठको नाम १०औँ स्थानमा समावेश छ।
  • डीएसपी श्रेष्ठ झन्डै एक वर्षदेखि सर्लाहीमा कार्यरत थिए।

१२ माघ, सर्लाही।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत डीएसपी दीपक श्रेष्ठ प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका छन्। प्रहरी प्रधान कार्यालयले गएराति सार्वजनिक गरेको ३७ जना डीएसपीको बढुवा सूचीमा श्रेष्ठको नाम १०औँ स्थानमा समावेश छ।

डीएसपी श्रेष्ठ झन्डै एक वर्षदेखि सर्लाहीमा कार्यरत थिए। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका उनले आफ्नो कार्यकालमा शान्ति सुरक्षा कायम राख्न उल्लेखनीय योगदान दिएका थिए।

बढुवा भएका ३७ जनाको दरबन्दी तोक्न भने अझै बाँकी रहेको प्रहरीले जनाएको छ। श्रेष्ठको बढुवासँगै उनी सरुवा हुने निश्चित भएको छ। सर्लाहीमा नयाँ डीएसपी नियुक्त गर्न प्रहरीले प्रक्रिया अघि बढाउनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिमः मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीलाई कारबाहीको माग
सुदूरपश्चिमः मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीलाई कारबाहीको माग
विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य
विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य
मुम्बईपछि चेन्नई पुगेको नेपाली टोली आज यूएईसँग अभ्यास खेल खेल्दै
मुम्बईपछि चेन्नई पुगेको नेपाली टोली आज यूएईसँग अभ्यास खेल खेल्दै
पछिल्लो २४ घण्टामै गाजामा भएको इजरायली आक्रमणमा ५२ प्यालेस्टिनीको मृ*त्यु
पछिल्लो २४ घण्टामै गाजामा भएको इजरायली आक्रमणमा ५२ प्यालेस्टिनीको मृ*त्यु
नेकपा एमालेको संसदीय दलको बैठक बस्दै
नेकपा एमालेको संसदीय दलको बैठक बस्दै
शव नेपाल ल्याएसँगै प्रकृति लम्सालको अन्त्येष्टि
शव नेपाल ल्याएसँगै प्रकृति लम्सालको अन्त्येष्टि
सुनसरी घटनाको विरोधमा राजविराजमा पनि प्रदर्शन
सुनसरी घटनाको विरोधमा राजविराजमा पनि प्रदर्शन
प्रदेश सभा सदस्य गुरुङलाई पदमुक्त गर्न जनमतले पठायो सभामुखलाई पत्र
प्रदेश सभा सदस्य गुरुङलाई पदमुक्त गर्न जनमतले पठायो सभामुखलाई पत्र
लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ
लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ
देशमा छाएको अन्धकार हटाउन उज्यालो नेपाल पार्टीको विकल्प छैन
देशमा छाएको अन्धकार हटाउन उज्यालो नेपाल पार्टीको विकल्प छैन