महाशिवरात्रिको उपलक्ष्यमा निःशुल्क साडी वितरण
२९ फागुन, सर्लाही। सर्लाहीमा महाशिवरात्रिको उपलक्ष्यमा निःशुल्क साडी वितरण गरिएको छ ।
हिन्दू सम्राट सेना सर्लाही शाखाद्वारा शिवरात्रीको व्रत गर्ने महिलालाई साडी बाँडेका हुन् । हिन्दू सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्षको अध्यक्षतामा साडी वितरण गरे । विपन्न, दलित र असहायलाई साडी वितरण गरिएको उनीहरूको भनाइ छ । त्यसको परिमाण भने खुलाइएको छैन ।
Related posts:
इन्धन मूल्यवृद्धिपछि भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने चेतावनी
इनिशा बिक प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायो
ट्रेड युनियन खारेज गर्नु भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो : नेता स्वाँर
तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प...






Post Comment