मकवानपुर क्षेत्र नं. १ मा रास्वपाका गौतम अगाडि

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २२, २०८२
|
|
४१ पटक हेरिएको
Shares
मकवानपुर क्षेत्र नं. १ मा रास्वपाका गौतम अगाडि

सारांश

  • प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नं.
  • १ मा जारी मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।
  • सिद्धार्थ माध्यमिक विद्यालय मतदान केन्द्रका विभिन्न बूथको मतगणनाअनुसार घण्टी चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतमले १८५४ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।

२२ फागुन,मकवानपुर ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नं. १ मा जारी मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । सिद्धार्थ माध्यमिक विद्यालय मतदान केन्द्रका विभिन्न बूथको मतगणनाअनुसार घण्टी चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतमले १८५४ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।  निर्वाचन आयोगका अनुसार सूर्य चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका रामेश्वर राना मगरले २९१मत प्राप्त गरेका छन्।

त्यसैगरी रुख चुनाव चिन्हकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना)ले ६६२ मत प्राप्त गरेकी छन् । यस्तै, हलो चुनाव चिन्हका दिपक बहादुर सिंहले ३१२ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारमध्ये मादल चुनाव चिन्हका रंजना सुवाल मगजुले २ मत प्राप्त गर्दा ढल्केको छाता चिन्हका रुपक लामाले खाता समेत खोलेका छैनन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ११५ बदर मतसमेत रहेको छ भने मतगणना कार्य जारी रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफूलाई मधेसका मसिहा ठान्ने दलहरूबाट अब मधेसी जनताको मुक्ति सम्भव छैन : प्रचण्ड
आफूलाई मधेसका मसिहा ठान्ने दलहरूबाट अब मधेसी जनताको मुक्ति सम्भव छैन : प्रचण्ड
धर्म र संस्कृति बचाउनुपर्ने समय आयो : ज्ञानेन्द्र शाही
धर्म र संस्कृति बचाउनुपर्ने समय आयो : ज्ञानेन्द्र शाही
सर्लाही लगायत देशका विभिन्न जिल्लाहरुमा शक्तिशाली भूकम्पको धक्का
सर्लाही लगायत देशका विभिन्न जिल्लाहरुमा शक्तिशाली भूकम्पको धक्का
गृह मन्त्रालयले गरे २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)
गृह मन्त्रालयले गरे २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)
रौतहटमा भारी मात्रामा पटाका पक्राउ
रौतहटमा भारी मात्रामा पटाका पक्राउ
वैदेशिक रोजगारीमा नेपालीको आकर्षण घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशतले कमी
वैदेशिक रोजगारीमा नेपालीको आकर्षण घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशतले कमी
माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने
माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने
पहिराले मुग्लिन-मलेखु सडक खण्ड अवरुद्ध
पहिराले मुग्लिन-मलेखु सडक खण्ड अवरुद्ध
बिरुवा रोपेर झापामा विश्व वातावरण दिवस मनाइयो
बिरुवा रोपेर झापामा विश्व वातावरण दिवस मनाइयो
जेनजीमाथि धोका भएको भन्दै माइतीघर पुगेका डा. निकोलस भुसाल पक्राउ
जेनजीमाथि धोका भएको भन्दै माइतीघर पुगेका डा. निकोलस भुसाल पक्राउ