निर्वाचनको वातावरण अझै बनेको छैन : एमाले नेता महासेठ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २०, २०८२
|
|
१८ पटक हेरिएको
Shares
निर्वाचनको वातावरण अझै बनेको छैन : एमाले नेता महासेठ

सारांश

  • नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले अहिलेसम्म देशमा चुनावको वातावरण नबनेको बताएका छन् ।
  • आज जनकपुरधामस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै नेता महासेठले भने, ‘जेनजी आन्दोलनको क्रममा भागेका बहुसंख्यक कैदी बाहिर छन् ।
  • लुटिएका प्रहरीको आधा भन्दा बढी हतियार बाहिर छन् ।

२० पुष, जनकपुरधाम ।

नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले अहिलेसम्म देशमा चुनावको वातावरण नबनेको बताएका छन् । आज जनकपुरधामस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै नेता महासेठले भने, ‘जेनजी आन्दोलनको क्रममा भागेका बहुसंख्यक कैदी बाहिर छन् । लुटिएका प्रहरीको आधा भन्दा बढी हतियार बाहिर छन् । त्यो हतियारहरु कसको विरुद्धमा प्रयोग हुन्छ ? यस्तो अवस्थामा चुनाव कसरी गराउन सकिन्छ ?’

उनले विगतमा संसद विघटन हुँदा सर्वोच्चले पूर्वावस्थामा फर्काएको स्मरण गर्दै अहिले पनि सोही अवस्थामा पुर्याएर निकास दिनुपर्ने धारणा राखे । उनले भेनेजुएलामा भएको घटनामा अमेरिकाले अन्तर्राष्ट्रिय कानुन उलंघन गरेको प्रतिक्रिया समेत दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीमानाकाबाट हतियार र लागुऔषधसहित भारतीय युवक पक्राउ
सीमानाकाबाट हतियार र लागुऔषधसहित भारतीय युवक पक्राउ
बर्दियामा दुईवटा मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु, अर्का एक घाइते
बर्दियामा दुईवटा मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु, अर्का एक घाइते
भाइटिका र छठ पर्वलाई सभ्य सांस्कृतिक रुपमा मनाऔं 
भाइटिका र छठ पर्वलाई सभ्य सांस्कृतिक रुपमा मनाऔं 
अमेरिकी डलर घट्दा युरो र अष्ट्रेलियन डलर बढ्यो, अरुको कति ?
अमेरिकी डलर घट्दा युरो र अष्ट्रेलियन डलर बढ्यो, अरुको कति ?
पठाओ राइडरको कोठामा भेटियो स्वचालित इन्सास ह*तियार, एक जना पक्राउ
पठाओ राइडरको कोठामा भेटियो स्वचालित इन्सास ह*तियार, एक जना पक्राउ
प्रधानमन्त्रीकै सचिवालयले मानेन सरकारको निर्णय, चौतर्फी आलोचना
प्रधानमन्त्रीकै सचिवालयले मानेन सरकारको निर्णय, चौतर्फी आलोचना
सटरभित्र गाडी छिराएर ‘भाइरल झाँक्री’ प्रकाश भुजेल फरार, दुईजना घाइते
सटरभित्र गाडी छिराएर ‘भाइरल झाँक्री’ प्रकाश भुजेल फरार, दुईजना घाइते
पूर्वन्यायाधीश सिन्हा सहकारी तथा गरिबी निवारण मन्त्रीमा सिफारिस, दिइयो दुई मन्त्रालय
पूर्वन्यायाधीश सिन्हा सहकारी तथा गरिबी निवारण मन्त्रीमा सिफारिस, दिइयो दुई मन्त्रालय
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
इटहरीको सेन्टर प्लाजामा आगलागी
इटहरीको सेन्टर प्लाजामा आगलागी