टिप्परले स्कुटरलाई ठक्कर दिँदा एकको मृ*त्यु, एक घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ३१, २०८१
|
|
३६ पटक हेरिएको
Shares
टिप्परले स्कुटरलाई ठक्कर दिँदा एकको मृ*त्यु, एक घाइते

सारांश

  • पोखराबाट तनहुँ जाँदै गरेको स्कुटरलाई तनहुँबाट पोखरातर्फ आउँदै गरेको टिपरले ठक्कर दिँदा एक युवकको ज्यान गएको छ ।
  • मृत्यु हुनेमा तनहुँ व्यास नगरपालिका वडा नं ६ का १८ वर्षीय मनिष आले मगर छन् ।
  • दुर्घटनामा गम्भीर घाइते भएका मनिषलाई उपचारका लागि दमौली अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

 

३१ चैत, पोखरा ।

पोखराबाट तनहुँ जाँदै गरेको स्कुटरलाई तनहुँबाट पोखरातर्फ आउँदै गरेको टिपरले ठक्कर दिँदा एक युवकको ज्यान गएको छ ।मृत्यु हुनेमा तनहुँ व्यास नगरपालिका वडा नं ६ का १८ वर्षीय मनिष आले मगर छन् । दुर्घटनामा गम्भीर घाइते भएका मनिषलाई उपचारका लागि दमौली अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?