काठमाडौँ उपत्यकाभर रास्वपाको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १६, २०८२
|
|
४५ पटक हेरिएको
Shares
काठमाडौँ उपत्यकाभर रास्वपाको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले को काठमाडौँ उपत्यका सबै उम्मेदवारलाई पशुपतिमा जुटाएर निर्वाचन क्षेत्रमा ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ जारी छ ।
  • शनिबार बिहानै देखि पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साहसहितका उपत्यकाका तीन जिल्लाकै उम्मेदवार पशुपति मन्दिरमा भेला भएर निर्वाचन क्षेत्रमा होमिएका थिए ।
  • काठमाडौं उपत्यकाका तीन जिल्ला समेट्ने गरी रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह लेरोड शो गरिरहेका छन् ।

१६ फागुन,काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले को काठमाडौँ उपत्यका सबै उम्मेदवारलाई पशुपतिमा जुटाएर निर्वाचन क्षेत्रमा ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ जारी छ । शनिबार बिहानै देखि पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साहसहितका उपत्यकाका तीन जिल्लाकै उम्मेदवार पशुपति मन्दिरमा भेला भएर निर्वाचन क्षेत्रमा होमिएका थिए ।

काठमाडौं उपत्यकाका तीन जिल्ला समेट्ने गरी रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह लेरोड शो गरिरहेका छन् ।कार्यक्रम सामाखुसी र गोंगबु हुँदै वनस्थली चोकस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर साँझ ६ः३० बजे समापन हुने जानकारी दिइएको ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ढाका हुँदै काठमाडौं आउँदै अमेरिकाबाट डिपोर्ट भएका नेपाली नागरिक
ढाका हुँदै काठमाडौं आउँदै अमेरिकाबाट डिपोर्ट भएका नेपाली नागरिक
झन्डै डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण
झन्डै डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण
चितवनमा ६ महिनामा वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यु
चितवनमा ६ महिनामा वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यु
राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता आज
राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता आज
सगरमाथाको चौथो शिविरमा फिलिपिनी आरोहीको मृत्यु
सगरमाथाको चौथो शिविरमा फिलिपिनी आरोहीको मृत्यु
तीन दिने कार्यक्रम तय गरेर लुम्बिनीमा भण्डारी, राजनीतिक भेटघाट तीव्र
तीन दिने कार्यक्रम तय गरेर लुम्बिनीमा भण्डारी, राजनीतिक भेटघाट तीव्र
ममता काफ्ले प्रकरण : नरेशले नै हत्या गरेको अमेरिकी प्रहरीको निष्कर्ष
ममता काफ्ले प्रकरण : नरेशले नै हत्या गरेको अमेरिकी प्रहरीको निष्कर्ष
भुटानी शरणार्थी प्रकरणकाे अनुसन्धान भएकोमा खुशी छु : अध्यक्ष ओली
भुटानी शरणार्थी प्रकरणकाे अनुसन्धान भएकोमा खुशी छु : अध्यक्ष ओली
यातायात व्यवस्था कार्यालयद्वारा साठी करोड राजस्व सङ्कलन
यातायात व्यवस्था कार्यालयद्वारा साठी करोड राजस्व सङ्कलन
प्रतिनिधिसभाबाट जलस्रोत विधेयक पारित
प्रतिनिधिसभाबाट जलस्रोत विधेयक पारित
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...