पोखरा सडक महोत्सवको २७ औं संस्करण पुस १३ गतेदेखि

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २, २०८२
|
|
३५ पटक हेरिएको
Shares
पोखरा सडक महोत्सवको २७ औं संस्करण पुस १३ गतेदेखि

सारांश

  • पोखरा सडक महोत्सवको २७ औं संस्करण आगामी पुस १३ गतेदेखि शुरु हुने भएको छ ।
  • बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ।
  • अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेक साइडमा करिव साढे ३ किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन हुने बताइएको छ ।

२ पुस, काठमाडौं ।

पोखरा सडक महोत्सवको २७ औं संस्करण आगामी पुस १३ गतेदेखि शुरु हुने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेक साइडमा करिव साढे ३ किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन हुने बताइएको छ । सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ भन्ने मूल नारासहित खाना, संस्कृति र संगीतलाई प्रवर्द्धन गर्न महोत्सवले मुख्य भुमिका खेल्ने पोखरा सडक महोत्सवको २७ औं संस्करणका संयोजक वसन्त गौतमले बताए ।

आयोजकले यसबारे जानकारी गराएको हो । महोत्सव पुस १३ देखि १७ गतेसम्म सञ्चालन हुने बताइएको छ । उनका अनुसार महोत्सवले पोखराको पहिचान र गौरवमय इतिहासको बोध गराउने बताए । पोखरा प्राकृतिक र सांस्कृतिक रुपमा खुला संग्रहालय भएको उल्लेख गर्दै सडक महोत्सवले पर्यटन तथा अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढ्योः प्रधानमन्त्री
सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढ्योः प्रधानमन्त्री
सर्वोच्च अदालत परिसरबाट हतियारसहित एक पक्राउ
सर्वोच्च अदालत परिसरबाट हतियारसहित एक पक्राउ
आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
राराबका क्याम्पस प्रमुखलाई अपरिचित व्यक्तिले दले कालोमोसो
राराबका क्याम्पस प्रमुखलाई अपरिचित व्यक्तिले दले कालोमोसो
रास्वपा बागमती प्रदेशको नेतृत्व छान्न सुरु भयो मतदान
रास्वपा बागमती प्रदेशको नेतृत्व छान्न सुरु भयो मतदान
मोन्था चक्रवातको असरः कुलेखानी जलाशयको सतह १५१६ मिटर पुग्यो
मोन्था चक्रवातको असरः कुलेखानी जलाशयको सतह १५१६ मिटर पुग्यो
प्रधानन्यायाधीशमा सिफारिस भएका शर्माविरुद्ध १६ उजुरी
प्रधानन्यायाधीशमा सिफारिस भएका शर्माविरुद्ध १६ उजुरी
चितवन निकुञ्ज वरपर चोरीसिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान
चितवन निकुञ्ज वरपर चोरीसिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान
धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते
धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते
३४.२९ अंकले बढ्यो नेप्से, २३ अर्ब बढीको कारोबार
३४.२९ अंकले बढ्यो नेप्से, २३ अर्ब बढीको कारोबार