सुदूरपश्चिमममा दुई मन्त्रीको मागसहित रेशम चौधरी प्रधानमन्त्री समक्ष

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ २९, २०८०
|
|
४४ पटक हेरिएको
Shares
सुदूरपश्चिमममा दुई मन्त्रीको मागसहित रेशम चौधरी प्रधानमन्त्री समक्ष

सारांश

  • उनले सोमबार प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन्।
  • भेटमा नागरिक उन्मुक्तिकी अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ पनि सहभागी थिइन्।
  • भेटवार्ताबारे चौधरीले फेसबुकमार्फत जानकारी दिएका छन्।

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्।

उनले सोमबार प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन्। भेटमा नागरिक उन्मुक्तिकी अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ पनि सहभागी थिइन्।

भेटवार्ताबारे चौधरीले फेसबुकमार्फत जानकारी दिएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूसँग सुदूरपश्चिम सरकारसम्बन्धी छलफल भयो।’ स्रोतका अनुसार भेटवार्तामा चौधरीले सुदूरपश्चिम प्रदेश सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने माग गरेका थिए। टिकापुर घटनामा अदालतबाट दोषी ठहर भएका चौधरी गणतन्त्र दिवसको अवसरमा आममाफी पाएपछि रिहा भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोटेकोशी बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला
भोटेकोशी बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
नेपालका स्पीनरको कसिलो बलिङमा हङकङ ११५ रनमा अलआउट
नेपालका स्पीनरको कसिलो बलिङमा हङकङ ११५ रनमा अलआउट
जेनजीबाट घरमै कुटिए देउवा दम्पती
जेनजीबाट घरमै कुटिए देउवा दम्पती
आज पनि काठमाडौंको वायु प्रदूषण अस्वस्थको तहमा
आज पनि काठमाडौंको वायु प्रदूषण अस्वस्थको तहमा
सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात, पुग्यो प्रहरी
सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात, पुग्यो प्रहरी
हेटौंडा बजारमा सडक विस्तार सुरु, यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने
हेटौंडा बजारमा सडक विस्तार सुरु, यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने
बाढी पहिरोमा परी देशभर एक सय जनाको मृत्यु, कुन जिल्लामा कति ?
बाढी पहिरोमा परी देशभर एक सय जनाको मृत्यु, कुन जिल्लामा कति ?
स्कुल कलेज छाडेर माइतीघरमा जुटे जेनजी, अव्यवस्थाविरुद्ध प्रदर्शन
स्कुल कलेज छाडेर माइतीघरमा जुटे जेनजी, अव्यवस्थाविरुद्ध प्रदर्शन
गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष
गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष