Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

३३ किलो सुन तस्करी प्रकरण : छानबिन समितिले गोरेसँग लियो बयान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ १७, २०८०
|
|
५० पटक हेरिएको
Shares
३३ किलो सुन तस्करी प्रकरण : छानबिन समितिले गोरेसँग लियो बयान

सारांश

  • सुन तस्करी जाँचबुझ आयोगका पदाधिकारीले ३३ किलो सुन प्रकणमा थुनामा रहेका चुडामणी उप्रेती गोरेसँग बयान लिएका छन् ।
  • गोरे हाल सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका छन् ।
  • उनलाई कारागारबाट झिकाएर बयान लिईएको हो ।

१७ माघ, काठमाडौँ। सुन तस्करी जाँचबुझ आयोगका पदाधिकारीले ३३ किलो सुन प्रकणमा थुनामा रहेका चुडामणी उप्रेती गोरेसँग बयान लिएका छन् ।

गोरे हाल सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका छन् । उनलाई कारागारबाट झिकाएर बयान लिईएको हो ।गोरेसँग लिएको बयानको विस्तृत विवरण भने आयोगले खुलाएको छैन। त्यस्तै गत साउन २ गते त्रिभुवन् अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएर बाहिरिएको ६१ किलो सुन बरामद प्रकणमा छानबिन गर्न गठित समितिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)की प्रमुख एआइजी किरण बज्रचार्यसँग बयान लिएको छ ।

लामो अनुसन्धान गरेका सीआईबीका अधिकारीसँग सुन तस्करी प्रकरणको अनुसन्धानमा सहयोगका लागि सोधपुछ गरिएको आयोगले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा तस्करीको सुन भित्रिएकोबारे छानबिन गर्न सरकारले गत असोज १४ गते उच्च अदालतका पूर्व न्यायाधीश आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपी ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू
केपी ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू
रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश
रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना
महिला टी–२० विश्‍वकप छनोटमा नेपाल समूह चरणबाटै बाहिरियो
महिला टी–२० विश्‍वकप छनोटमा नेपाल समूह चरणबाटै बाहिरियो
बेंगलुरु हत्याकाण्डमा अर्को खुलासा: ‘मुक्तिसँग बिहे गर्न चाहन्थिन् पति छाडेकी महालक्ष्मी’
बेंगलुरु हत्याकाण्डमा अर्को खुलासा: ‘मुक्तिसँग बिहे गर्न चाहन्थिन् पति छाडेकी महालक्ष्मी’
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
डेढ अर्ब नगद सहयोग गरेको यूएईबाट आयो ८० टन राहत सामग्री, मन्त्री महावीरले बुझे
डेढ अर्ब नगद सहयोग गरेको यूएईबाट आयो ८० टन राहत सामग्री, मन्त्री महावीरले बुझे
कर्णालीले टस जितेर काठमान्डुविरुद्ध ब्याटिङ गर्दै
कर्णालीले टस जितेर काठमान्डुविरुद्ध ब्याटिङ गर्दै
भारतको धौलीगंगा बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
भारतको धौलीगंगा बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
कमल थापालाई भेट्न जाँदा पक्राउ परे राप्रपाका सांसद सिंह
कमल थापालाई भेट्न जाँदा पक्राउ परे राप्रपाका सांसद सिंह