३३ किलो सुन तस्करी प्रकरण : छानबिन समितिले गोरेसँग लियो बयान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ १७, २०८०
|
|
३९ पटक हेरिएको
Shares
३३ किलो सुन तस्करी प्रकरण : छानबिन समितिले गोरेसँग लियो बयान

सारांश

  • सुन तस्करी जाँचबुझ आयोगका पदाधिकारीले ३३ किलो सुन प्रकणमा थुनामा रहेका चुडामणी उप्रेती गोरेसँग बयान लिएका छन् ।
  • गोरे हाल सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका छन् ।
  • उनलाई कारागारबाट झिकाएर बयान लिईएको हो ।

१७ माघ, काठमाडौँ। सुन तस्करी जाँचबुझ आयोगका पदाधिकारीले ३३ किलो सुन प्रकणमा थुनामा रहेका चुडामणी उप्रेती गोरेसँग बयान लिएका छन् ।

गोरे हाल सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका छन् । उनलाई कारागारबाट झिकाएर बयान लिईएको हो ।गोरेसँग लिएको बयानको विस्तृत विवरण भने आयोगले खुलाएको छैन। त्यस्तै गत साउन २ गते त्रिभुवन् अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएर बाहिरिएको ६१ किलो सुन बरामद प्रकणमा छानबिन गर्न गठित समितिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)की प्रमुख एआइजी किरण बज्रचार्यसँग बयान लिएको छ ।

लामो अनुसन्धान गरेका सीआईबीका अधिकारीसँग सुन तस्करी प्रकरणको अनुसन्धानमा सहयोगका लागि सोधपुछ गरिएको आयोगले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा तस्करीको सुन भित्रिएकोबारे छानबिन गर्न सरकारले गत असोज १४ गते उच्च अदालतका पूर्व न्यायाधीश आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीमा २१ इन्सपेक्टर र ४३८ असइ पदमा खुल्यो भर्ना
प्रहरीमा २१ इन्सपेक्टर र ४३८ असइ पदमा खुल्यो भर्ना
सर्लाहीको चन्द्रनगरमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर
सर्लाहीको चन्द्रनगरमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर
समस्याग्रस्त सहकारीका साना बचतकर्ता ३७८ जनाले फिर्ता पाए रकम
समस्याग्रस्त सहकारीका साना बचतकर्ता ३७८ जनाले फिर्ता पाए रकम
चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा
चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा
मधेशका गृहमन्त्रीको सुरक्षामा खटिएका असईको मृत्यु
मधेशका गृहमन्त्रीको सुरक्षामा खटिएका असईको मृत्यु
कोरिया पठाइदिन्छु भनी लाखाैँ ठगी गर्ने चाैधरी पक्राउ
कोरिया पठाइदिन्छु भनी लाखाैँ ठगी गर्ने चाैधरी पक्राउ
क्रिकेटर सन्दीप लामिछानेको सल्यक्रिया
क्रिकेटर सन्दीप लामिछानेको सल्यक्रिया
फागुन २१ मा निर्वाचन हुन्छ, उज्यालो नेपाल पार्टीले बहुमत ल्याउँछ : कुलमान घिसिङ
फागुन २१ मा निर्वाचन हुन्छ, उज्यालो नेपाल पार्टीले बहुमत ल्याउँछ : कुलमान घिसिङ
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
सशस्त्रलाई छलेर भागेको कार दुर्घटना, ४२१ किलो गाँजा बरामद
सशस्त्रलाई छलेर भागेको कार दुर्घटना, ४२१ किलो गाँजा बरामद