केन्याको विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २१, २०८१
|
|
६० पटक हेरिएको
Shares
केन्याको विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु

सारांश

  • न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा करिब मध्यरातमा आगलागी भएको हो ।
  •   आगलागीको समयमा बालबालिकाहरू सुतिरहेका थिए ।
  • आगलागीबाट केही विद्यार्थी घाइते भएका छन् ।

 

२१ भदौ , मध्य केन्याको एउटा विद्यालयको छात्रावासमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको छ ।न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा करिब मध्यरातमा आगलागी भएको हो ।  आगलागीको समयमा बालबालिकाहरू सुतिरहेका थिए । आगलागीबाट केही विद्यार्थी घाइते भएका छन् ।घटनास्थलमा फेला परेका शव चिन्न नसकिने गरी जलेका छन् । घटनास्थलमा थप शव फेला पर्ने सम्भावना छ। आगो के कारणले लागेको हो भन्नेबारे थाहा नभएको त्यहाँको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?