गाजामा इजरायली आक्र*मणमा मृ*त्यु हुनेको सङ्ख्या ७० हजार नाघ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १४, २०८२
|
|
२९ पटक हेरिएको
Shares
गाजामा इजरायली आक्र*मणमा मृ*त्यु हुनेको सङ्ख्या ७० हजार नाघ्यो

सारांश

  • इजरायली सैन्य कारबाहीमा गाजामा हालसम्म ७० हजार भन्दा बढी प्यालेस्टिनीहरुको मृत्यु भएको  हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • अक्टोबर १० मा इजरायल र हमासबिच युद्ध विराम लागू भएएनि लडाइँ चलिरहेको हो ।
  • इजरायलले युद्ध विराम उल्लङ्घनको प्रतिक्रिया भन्दै कयौँ हवाई आक्रमण गरेको समाचारमा उल्लेख छ ।

१४ मंसिर, काठमाडौँ ।

इजरायली सैन्य कारबाहीमा गाजामा हालसम्म ७० हजार भन्दा बढी प्यालेस्टिनीहरुको मृत्यु भएको  हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । अक्टोबर १० मा इजरायल र हमासबिच युद्ध विराम लागू भएएनि लडाइँ चलिरहेको हो ।

इजरायलले युद्ध विराम उल्लङ्घनको प्रतिक्रिया भन्दै कयौँ हवाई आक्रमण गरेको समाचारमा उल्लेख छ । सात हप्ता अगाडि अमेरिकाको मध्यस्थता हमास र इजरायलबिच युद्ध विराम सम्झौता भएको थियो । पछिल्ला आक्रमणपछि मृत्यु हुने कुल प्यालेस्टिनीको सङ्ख्या ७० हजार १०० पुगेको गाजा स्वास्थ्य मन्त्रालयले बताएको छ ।  मन्त्रालयका अनुसार, यी मध्ये ३५० भन्दा बढीको मृत्यु अक्टोबर १० को युद्ध विराम पछि भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदाता नामावली संकलनको समय थप्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह
मतदाता नामावली संकलनको समय थप्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह
नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित पाँच जना पक्राउ
नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित पाँच जना पक्राउ
सुनसरीमा अपहरणमा परेकी बालिकाको सकुशल उद्धार
सुनसरीमा अपहरणमा परेकी बालिकाको सकुशल उद्धार
मिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु
मिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु
संसदीय छानबिन समिति गठनका लागि ४ बुँदे सहमति
संसदीय छानबिन समिति गठनका लागि ४ बुँदे सहमति
एनपीएलको तयारी पूरा, खेल अवधिभर कुनै पनि आन्दोलन नगर्न क्यानको आग्रह
एनपीएलको तयारी पूरा, खेल अवधिभर कुनै पनि आन्दोलन नगर्न क्यानको आग्रह
सूर्यदर्शन सहकारी ठगी : रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन
सूर्यदर्शन सहकारी ठगी : रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन
राजावादीहरूलाई रिङरोडबाट भित्र छिर्न नदिन बानेश्वर-तीनकुने सडकमा प्रहरीले लगायो बार
राजावादीहरूलाई रिङरोडबाट भित्र छिर्न नदिन बानेश्वर-तीनकुने सडकमा प्रहरीले लगायो बार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
श्रीलङ्कामा नेपालको पहिलो अभ्यास खेल रद्द
श्रीलङ्कामा नेपालको पहिलो अभ्यास खेल रद्द