संसद् बैठक अगाडि आन्तरिक छलफलमा रास्वपा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ४, २०८२
|
|
२६ पटक हेरिएको
Shares
संसद् बैठक अगाडि आन्तरिक छलफलमा रास्वपा

सारांश

  • प्रतिनिधि सभाको बैठक अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुट्दैछ ।
  • प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।
  • त्यस अगाडि एक घण्टा अगाडि छलफलमा जुट्न लागेको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

४ भदौ, काठमाडौं ।

प्रतिनिधि सभाको बैठक अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुट्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । त्यस अगाडि एक घण्टा अगाडि छलफलमा जुट्न लागेको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

संसद् बैठक अगाडि प्रत्येक दिन रास्वपा आन्तरिक छलफलमा जुट्छ । त्यसदिन के गर्ने, कसले के विषयमा बोल्ने तय गर्छ र सभामा जाने गर्दछ । यही अन्तर्गत आजको बैठक पनि बस्न लागेको अर्यालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?