भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ३०, २०८१
|
|
३४ पटक हेरिएको
Shares
भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सारांश

  • भक्तपुरमा मोटरसाइकलले ठक्कर दिंदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
  • रामेछापको दोरम्बा गाउँपालिका-४ घर भई सूर्यविनायक नगरपालिका-१० नलिन्चोक बस्ने ७० वर्षीय निमबहादुर मगरको मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
  • जगातीबाट साँगागा जाँदै गरेको बा४६प ११२७ नम्बरको मोटरसाइकलले नलिन्चोक जोरपाटीमा निमबहादुरलाई ठक्कर दिएको थियो ।

३० मंसिर, काठमाडौं । भक्तपुरमा मोटरसाइकलले ठक्कर दिंदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । रामेछापको दोरम्बा गाउँपालिका-४ घर भई सूर्यविनायक नगरपालिका-१० नलिन्चोक बस्ने ७० वर्षीय निमबहादुर मगरको मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

जगातीबाट साँगागा जाँदै गरेको बा४६प ११२७ नम्बरको मोटरसाइकलले नलिन्चोक जोरपाटीमा निमबहादुरलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई मध्यपुर अस्पताल पुर्‍याइएकोमा उपचारकै क्रममा राति पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक काभ्रेको बनेपा-६ का ४४ वर्षीय जितेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत
प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत
नेपाल ‘यू–१९ महिला एसिया कप’ का लागि छनोट
नेपाल ‘यू–१९ महिला एसिया कप’ का लागि छनोट
मुख्यमन्त्री सिंह र एसडिसीका डेपुटी चिफ अफ मिसन मेयरबीच भेट
ढुङ्गाले लागेर गुल्मीमा विद्यालय जाँदै गरेकी ८ वर्षीया बालिकाकाे ज्यान गयाे
ढुङ्गाले लागेर गुल्मीमा विद्यालय जाँदै गरेकी ८ वर्षीया बालिकाकाे ज्यान गयाे
प्रधानन्यायाधीशद्वारा दुई आयोगका अध्यक्षलाई शपथ
प्रधानन्यायाधीशद्वारा दुई आयोगका अध्यक्षलाई शपथ
लप्सीफेंदीमा प्रहरी र स्थानीयको झडपले तनाव, १३ जना हिरासतमा
लप्सीफेंदीमा प्रहरी र स्थानीयको झडपले तनाव, १३ जना हिरासतमा
एकनाले भरुवा बन्दुकसहित धनकुटामा दुई जना पक्राउ
एकनाले भरुवा बन्दुकसहित धनकुटामा दुई जना पक्राउ
रुपन्देहीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश
रुपन्देहीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश
उपेन्द्र यादवले पनि दिए सुशीला कार्कीलाई समर्थन
उपेन्द्र यादवले पनि दिए सुशीला कार्कीलाई समर्थन
प्रियांक पान्चलको अर्धशतकमा कर्णाली याक्सले विराटनगरलाई दियो १६१ रनको लक्ष्य
प्रियांक पान्चलको अर्धशतकमा कर्णाली याक्सले विराटनगरलाई दियो १६१ रनको लक्ष्य