ढुङ्गाले लागेर गुल्मीमा विद्यालय जाँदै गरेकी ८ वर्षीया बालिकाकाे ज्यान गयाे

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
३९ पटक हेरिएको
Shares
ढुङ्गाले लागेर गुल्मीमा विद्यालय जाँदै गरेकी ८ वर्षीया बालिकाकाे ज्यान गयाे

सारांश

  • इस्मा गाउँपालिका वडा नम्बर–२ छल्दीटारकी ८ वर्षीया बालिका विष्णु कुमालको ज्यान गएको गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।
  • बाटो विस्तारका लागि डोजरले डाँडा खनिरहेको समयमा ढुङ्गा सडकमा खसेको र घटनाबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

४ फागुन, काठमाण्डाै – गुल्मीमा विद्यालय जाँदै गरेकी एक बालिकाको माथिबाट खसेको ढुङ्गाले लागेर ज्यान गएको छ ।

इस्मा गाउँपालिका वडा नम्बर–२ छल्दीटारकी ८ वर्षीया बालिका विष्णु कुमालको ज्यान गएको गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । बाटो विस्तारका लागि डोजरले डाँडा खनिरहेको समयमा ढुङ्गा सडकमा खसेको र घटनाबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?