Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रतिनिधि सभामा वैशाख २२ गतेबाट नीति तथा कार्यक्रममाथि छलफल हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १९, २०८२
|
|
४६ पटक हेरिएको
Shares
प्रतिनिधि सभामा वैशाख २२ गतेबाट नीति तथा कार्यक्रममाथि छलफल हुने

सारांश

  •    प्रतिनिधि सभामा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेबाट छलफल हुने भएको छ।
  • नीति तथा कार्यक्रम सार्वजनिक गरेलगत्तै बसेको बैठकमा सभामुख देवराज घिमिरेले वैशाख २२ देखि २६ र २८ छलफल र प्रधानमन्त्रीले जवाफ दिने कार्यतालिक तय भएको बताए।
  • उनका अनुसार छलफल दलीय प्रतिनिधित्वमा आधारमा हुनेछ।

 

१९ वैशाख, काठमाडौं ।  

प्रतिनिधि सभामा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेबाट छलफल हुने भएको छ। नीति तथा कार्यक्रम सार्वजनिक गरेलगत्तै बसेको बैठकमा सभामुख देवराज घिमिरेले वैशाख २२ देखि २६ र २८ छलफल र प्रधानमन्त्रीले जवाफ दिने कार्यतालिक तय भएको बताए।

उनका अनुसार छलफल दलीय प्रतिनिधित्वमा आधारमा हुनेछ। बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवादको प्रस्ताव पारित भएको छ।
अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री बालेन शाहले राष्ट्रको नाममा सम्बोधन गर्ने 
प्रधानमन्त्री बालेन शाहले राष्ट्रको नाममा सम्बोधन गर्ने 
जलेश्वर कारागारबाट भागेका २७३ कैदीबन्दी अझै फरार
जलेश्वर कारागारबाट भागेका २७३ कैदीबन्दी अझै फरार
सर्लाही क्याम्पसमा सुजित यादवको प्यानल विजयी
सर्लाही क्याम्पसमा सुजित यादवको प्यानल विजयी
कान्छाराम तामाङलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय
कान्छाराम तामाङलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय
सर्लाहीको यी गाउँहरुमा कार्यकर्ता भेटघाटमा व्यस्त, पुर्व प्रधानमन्त्री ‘प्रचण्ड
सर्लाहीको यी गाउँहरुमा कार्यकर्ता भेटघाटमा व्यस्त, पुर्व प्रधानमन्त्री ‘प्रचण्ड
भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाईँदै
भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाईँदै
क्रिकेट मैदानमा च्यापिएर २ प्रहरीसहित ७ जना घाइते
क्रिकेट मैदानमा च्यापिएर २ प्रहरीसहित ७ जना घाइते
अवैध गोदाममा सशस्त्र प्रहरीको छापा, ५९ बोरा लत्ताकपडा र मोटर पार्ट्स बरामद
अवैध गोदाममा सशस्त्र प्रहरीको छापा, ५९ बोरा लत्ताकपडा र मोटर पार्ट्स बरामद
नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन
नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन
गोडैता–४ मा भीषण आ*गलागी, ५० बिघाभन्दा बढी उखु ज*लेर नष्ट
गोडैता–४ मा भीषण आ*गलागी, ५० बिघाभन्दा बढी उखु ज*लेर नष्ट