अवैध गोदाममा सशस्त्र प्रहरीको छापा, ५९ बोरा लत्ताकपडा र मोटर पार्ट्स बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १२, २०८१
|
|
६४ पटक हेरिएको
Shares
अवैध गोदाममा सशस्त्र प्रहरीको छापा, ५९ बोरा लत्ताकपडा र मोटर पार्ट्स बरामद

सारांश

  •   सशस्त्र प्रहरीले  झापाको  मेचीनगर नगरपालिका–६ झिल्के घाँम टोलको २ वटा अवैध गोदाममा छापा मारेर  ५९ बोरा लत्ताकपडा र मोटर पार्ट्स बरामद गरेको छ  ।
  •   सशस्त्र प्रहरी बल नेपाल नं.
  • २ गण झापा , प्रस्तावित सीमा सुरक्षा गुल्म काकडभिट्टा र राजश्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको  संयुक्त टोलिले उक्त लत्ताकपडा र मोटर पार्ट्स मंगलबार बरामद गरेको हो ।

१२ चैत,  काठमाडौँ।  सशस्त्र प्रहरीले  झापाको  मेचीनगर नगरपालिका–६ झिल्के घाँम टोलको २ वटा अवैध गोदाममा छापा मारेर  ५९ बोरा लत्ताकपडा र मोटर पार्ट्स बरामद गरेको छ  ।  सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापा , प्रस्तावित सीमा सुरक्षा गुल्म काकडभिट्टा र राजश्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको  संयुक्त टोलिले उक्त लत्ताकपडा र मोटर पार्ट्स मंगलबार बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले चेक जाँच गर्दा सोही ठाउँ बस्ने मदन पोख्रेलको घरबाट ३९ बोरा तथा उत्तम ठकुरीको घरबाट २० बोरा लत्ताकपडा तथा मोटर पार्ट्स बरामद भएको प्रहरीले जनाएको छ।  बरामद लत्ताकपडा र मोटर पार्ट्स आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी लैजाने प्रक्रियामा रहेको प्रहरीको भनाइ छ। कति मूल्यको सामान भन्ने एकिन भने भैसकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादीले आगामी चुनावमा तीन एजेण्डा उठाउने
माओवादीले आगामी चुनावमा तीन एजेण्डा उठाउने
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण, निशानामा कुन कुन परे ?
युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण, निशानामा कुन कुन परे ?
तिनाउ खोलामा बेपत्ता भारतीय नागरिकको श*व फेला
तिनाउ खोलामा बेपत्ता भारतीय नागरिकको श*व फेला
सूर्यदर्शन सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पोखरा पुग्यो सिआइबीको टोली
सूर्यदर्शन सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पोखरा पुग्यो सिआइबीको टोली
ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका विद्युत्मन्त्री नेपाल आउँदै
ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका विद्युत्मन्त्री नेपाल आउँदै
प्रधानमन्त्री नआएको भन्दै कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था समितिको बैठक
प्रधानमन्त्री नआएको भन्दै कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था समितिको बैठक
सुनसरीका २ पालिकामा आज पनि निषेधाज्ञा
सुनसरीका २ पालिकामा आज पनि निषेधाज्ञा
बढ्यो सुन चाँदीको मुल्य, आज कतिमा हुदैछ कारोबार
बढ्यो सुन चाँदीको मुल्य, आज कतिमा हुदैछ कारोबार
मधेश प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष उपाध्यायविरुद्ध विशेषमा मुद्दा दायर
मधेश प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष उपाध्यायविरुद्ध विशेषमा मुद्दा दायर