२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३९६ जनालाई कारबाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ७, २०८३
|
|
१०२ पटक हेरिएको
Shares
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३९६ जनालाई कारबाही

सारांश

  • ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३९६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
  • बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५३, सिसिटिभिमार्फत ४३, रातोबत्तीमा २१ जना चालकलाई कारबाही गरिएको छ ।
  • यसैगरी, तीव्रगतिमा १९, हर्न निषेधमा ६, लेन क्रसमा ८, अवस्था ठिक नभएको ३, एकतर्फीमा ३ र अन्यमा २४० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३९६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५३, सिसिटिभिमार्फत ४३, रातोबत्तीमा २१ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १९, हर्न निषेधमा ६, लेन क्रसमा ८, अवस्था ठिक नभएको ३, एकतर्फीमा ३ र अन्यमा २४० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?