नेपाल ‘यू–१९ महिला एसिया कप’ का लागि छनोट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण १, २०८३
|
|
१६४ पटक हेरिएको
Shares
नेपाल ‘यू–१९ महिला एसिया कप’ का लागि छनोट

सारांश

  • नेपाल ‘यू–१९ महिला एसिया कप’ का लागि छनोट भएको छ ।
  • एसीसी महिला यू–१९ प्रिमियर कप २०२६ को सेमिफाइनलमा यूएईसँग पराजित भए पनि टोली एसिया कपमा छनोट भएको नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले जानकारी दिएको हो ।
  • शुक्रबार भएको रोमाञ्चक खेलमा नेपाल यूएईसँग सुपर ओभरमा पराजित भयो ।

१ साउन, काठमाडौँ ।

नेपाल ‘यू–१९ महिला एसिया कप’ का लागि छनोट भएको छ । एसीसी महिला यू–१९ प्रिमियर कप २०२६ को सेमिफाइनलमा यूएईसँग पराजित भए पनि टोली एसिया कपमा छनोट भएको नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले जानकारी दिएको हो ।

शुक्रबार भएको रोमाञ्चक खेलमा नेपाल यूएईसँग सुपर ओभरमा पराजित भयो । नेपालले प्रस्तुत गरेको ७ रनको लक्ष्य यूएईले ३ बलमा पछ्यायो । यसअघि, निर्धारित २० ओभरमा खेलमा दुवै टोलीले सबै विकेट गुमाएर समान १००–१०० रन बनाएपछि खेल सुपर ओभरमा प्रवेश गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित पाँच जना पक्राउ
नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित पाँच जना पक्राउ
जेनजी आन्दोलनको क्षति बीमा दाबी भुक्तानी छिटो गराउन प्राधिकरणको निर्देशन
जेनजी आन्दोलनको क्षति बीमा दाबी भुक्तानी छिटो गराउन प्राधिकरणको निर्देशन
मन्त्री चौधरी र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता
मन्त्री चौधरी र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता
राष्ट्रिय सभा सदस्य निर्वाचन : कुन प्रदेशमा कति मतभार?
रास्वपाले तोक्यो महाधिवेशनको मिति र स्थान
रास्वपाले तोक्यो महाधिवेशनको मिति र स्थान
संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु 
संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु 
रावायण फिल्मको विवादमा अभिनेता अनमोल केसी पक्राउ
रावायण फिल्मको विवादमा अभिनेता अनमोल केसी पक्राउ
सूर्यदर्शन सहकारीको छानबिनमा रवि लामिछानेले एक करोड ऋण लिएको पुष्टि
सूर्यदर्शन सहकारीको छानबिनमा रवि लामिछानेले एक करोड ऋण लिएको पुष्टि
चौँतिस उद्योगको विद्युत् आपूर्ति बन्द
चौँतिस उद्योगको विद्युत् आपूर्ति बन्द
जेनजी आन्दोलनकारीबाट प्रहरीले जोगाएको करिब १८ लाख रुपैयाँ माछापुच्छ्रे बैंकका प्रतिनिधिलाई बुझायो
जेनजी आन्दोलनकारीबाट प्रहरीले जोगाएको करिब १८ लाख रुपैयाँ माछापुच्छ्रे बैंकका प्रतिनिधिलाई बुझायो