मन्त्रिपरिषद बैठक जारी
सारांश
- मन्त्रिपरिषद बैठक जारी छ।
- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेदेखि मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
- प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे निर्णय गर्न बैठक बसेको हो।
१३ भदौ, काठमाडौँ ।
मन्त्रिपरिषद बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेदेखि मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे निर्णय गर्न बैठक बसेको हो। प्रधानमन्त्री ओली भोलि चीन भ्रमणमा जाँदैछन्। चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले शुक्रबारको प्रतिनिधि सभालाई पनि जानकारी गराउनेछन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया