Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड आज कतिमा हुदैछ करोबार ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ११, २०८१
|
|
४१ पटक हेरिएको
Shares
सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड आज कतिमा हुदैछ करोबार ?

सारांश

  • सुनको मूल्य निरन्तर बढिरहेको छ ।
  • आज शुक्रबार पनि सुनको मूल्य ५ सय बढेर नयाँ रेकर्ड कायम भएको छ ।
  • तर केही दिन यता चाँदीको मूल्य भने स्थिर छ ।

 

११ असोज, काठमाडौं । सुनको मूल्य निरन्तर बढिरहेको छ ।

आज शुक्रबार पनि सुनको मूल्य ५ सय बढेर नयाँ रेकर्ड कायम भएको छ । तर केही दिन यता चाँदीको मूल्य भने स्थिर छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६१ हजार २ सयमा कारोबार भइरहेको छ ।

चाँदी भने अघिल्लो दिन जस्तै आज पनि प्रतितोला १ हजार ९ सय ५५ रुपियामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?