सेतो कोटसहित चिकित्सकहरू सडकमा, बिरामीको बिचल्ली

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २४, २०८२
|
|
७१ पटक हेरिएको
Shares
सेतो कोटसहित चिकित्सकहरू सडकमा, बिरामीको बिचल्ली

सारांश

  • उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघ आन्दोलित भएको छ ।
  • देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका चिकित्सकहरू मंगलबार सेतो कोटसहित सडकमा उत्रिएका छन् ।
  •  उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले माइतीघर मण्डलामा धर्ना दिँदै बिजुली बजारसम्म र्‍याली निकालेका हुन् ।

२४ असार, काठमाडौं ।

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघ आन्दोलित भएको छ ।देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका चिकित्सकहरू मंगलबार सेतो कोटसहित सडकमा उत्रिएका छन् ।  उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले माइतीघर मण्डलामा धर्ना दिँदै बिजुली बजारसम्म र्‍याली निकालेका हुन् ।

संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई १७ असारदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको थियो । त्यसपछि सोमबारदेखि‍ आकस्मिकबाहेकका सेवा ठप्प पारेका हुन् । आन्दोलनका कारण बिरामीको बिचल्ली भएको छ । ओपीडी बन्द हुँदा टाढा-टाढाबाट आएका बिरामी समस्यामा परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविले ज्ञानेन्द्र शाहीलाई भने– धोका होइन, कयौं सहकार्य बाँकी नै छ
रविले ज्ञानेन्द्र शाहीलाई भने– धोका होइन, कयौं सहकार्य बाँकी नै छ
बाजुरामा जिप दुर्घटना हुँदा टेलिकमका प्रमुखसहित ३ जनाको मृ*त्यु
बाजुरामा जिप दुर्घटना हुँदा टेलिकमका प्रमुखसहित ३ जनाको मृ*त्यु
म्यानमारमा शक्तिशाली भूकम्प, थाइल्याण्डको राजधानीमासमेत धक्का महसुस
म्यानमारमा शक्तिशाली भूकम्प, थाइल्याण्डको राजधानीमासमेत धक्का महसुस
११ महिनामा मोबाइल, फोन, चार्जरमै बाहिरियो ३० करोड २९ लाख रुपैयाँ
११ महिनामा मोबाइल, फोन, चार्जरमै बाहिरियो ३० करोड २९ लाख रुपैयाँ
एमालेको बहिष्कारपछि पनौतीको नगरसभा स्थगित
एमालेको बहिष्कारपछि पनौतीको नगरसभा स्थगित
सिन्धुलीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृ*त्यु, दुई घाइते
सिन्धुलीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृ*त्यु, दुई घाइते
गृहमन्त्रीको अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग
गृहमन्त्रीको अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग
पूर्वपदाधिकारीले कानूनविपरीत लिएको सुविधा खोस्न गृह र रक्षा मन्त्रालयलाई अर्थको पत्र
पूर्वपदाधिकारीले कानूनविपरीत लिएको सुविधा खोस्न गृह र रक्षा मन्त्रालयलाई अर्थको पत्र
कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको बाढीले सडक कटान, रोकथाममा जुट्यो महानगर प्रहरी
कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको बाढीले सडक कटान, रोकथाममा जुट्यो महानगर प्रहरी
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो