Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आलमको निधनमा ईशनाथ नगरपालिकामा शोक बिदा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २३, २०८२
|
|
८८ पटक हेरिएको
Shares
आलमको निधनमा ईशनाथ नगरपालिकामा शोक बिदा

सारांश

  • पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनमा रौतहटको ईशनाथ नगरपालिकाले शोक बिदा दिएको छ ।
  • रौतहट क्षेत्र न .
  • २ का पूर्व सांसद तथा पूर्वमन्त्री आलमको निधनको प्रति शोक सम्वेदना व्यक्त गर्दै आज (आइतबार) शोक बिदा दिने उल्लेख गरेको छ ।

२३ कात्तिक, रौतहट ।

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनमा रौतहटको ईशनाथ नगरपालिकाले शोक बिदा दिएको छ । रौतहट क्षेत्र न .२ का पूर्व सांसद तथा पूर्वमन्त्री आलमको निधनको प्रति शोक सम्वेदना व्यक्त गर्दै आज (आइतबार) शोक बिदा दिने उल्लेख गरेको छ । नगरपालिकाको कार्यलय तथा मातहतका कार्यलयमा शोक बिदा दिइएको ईशनाथ नगरपालिका अधिकृत सातौं इसराजुल खाँ ले जानकारी दिए ।

उनले नगर प्रमुखको आदेश अनुसार शोक बिदा दिएइएको उल्लेख गरे। नेपाली कङ्ग्रेसका नेता तथा पूर्वमन्त्री आलमको शनिबार काठमाडौँको के.एम.सी. अस्पतालमा उपचारका क्रममा निधन भएको हो । आलमको मुस्लिम परम्परा अनुसार अन्त्यस्टी गरिसकेको पारिवारिक स्रोतले बताएको छ । आलमका दुई छोरा र एक छोरी छन् । जेठो डा. फिरदोस र कान्छो डा. राजिक हुन् । राजिक अहिले राजपुर नगरपालिकाका नगर प्रमुख छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फ्लाई दुबई घटना : च*क्कु प्रहारबाट घाइते पाइलट स्मितको स्वास्थ्य अवस्था स्थिर
फ्लाई दुबई घटना : च*क्कु प्रहारबाट घाइते पाइलट स्मितको स्वास्थ्य अवस्था स्थिर
पूर्वराष्ट्रपति यादव र पूर्वराष्ट्रपति भण्डारीको भेटघाट
पूर्वराष्ट्रपति यादव र पूर्वराष्ट्रपति भण्डारीको भेटघाट
लुम्बिनी प्रदेश सरकारद्वारा दोस्रो आवधिक योजना स्वीकृत
लुम्बिनी प्रदेश सरकारद्वारा दोस्रो आवधिक योजना स्वीकृत
मैत्रीपूर्ण फुटबलमा नेपालले आज अफगानिस्तानसँग खेल्दै
मैत्रीपूर्ण फुटबलमा नेपालले आज अफगानिस्तानसँग खेल्दै
एसईईको परीक्षा चैत ७ र १२ को  परीक्षा वैशाख ११ गतेदेखि हुने
एसईईको परीक्षा चैत ७ र १२ को परीक्षा वैशाख ११ गतेदेखि हुने
आईपीएल क्रिकेट : अक्सनका लागि ३५० जनाको नाम सार्वजनिक, परेनन् नेपाली खेलाडी
आईपीएल क्रिकेट : अक्सनका लागि ३५० जनाको नाम सार्वजनिक, परेनन् नेपाली खेलाडी
विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्दै
विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्दै
एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने
एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
५०० मेगावाट क्षमताका ४० सोलार आयोजनाले पाए सर्भे अनुमति
५०० मेगावाट क्षमताका ४० सोलार आयोजनाले पाए सर्भे अनुमति