पूर्वराष्ट्रपति यादव र पूर्वराष्ट्रपति भण्डारीको भेटघाट
सारांश
- पूर्वराष्ट्रपति रामवरण यादव र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच भेटघाट भएको छ।
- मंगलबार यादव र भण्डारीबीच भेटवार्ता भएको हो।
- यादव नेपालका प्रथम राष्ट्रपति हुन् भने भण्डारी नेपालकी पहिलो महिला राष्ट्रपति हुन्।
१५ पुस, काठमाडौं ।
पूर्वराष्ट्रपति रामवरण यादव र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच भेटघाट भएको छ। मंगलबार यादव र भण्डारीबीच भेटवार्ता भएको हो। यादव नेपालका प्रथम राष्ट्रपति हुन् भने भण्डारी नेपालकी पहिलो महिला राष्ट्रपति हुन्।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया