उपसभामुख हटाउने तयारी ? रास्वपाको सचेत विरोध

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ३, २०८२
|
|
२८ पटक हेरिएको
Shares
उपसभामुख हटाउने तयारी ? रास्वपाको सचेत विरोध

सारांश

  • प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने उद्देश्यले प्रमुख सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले आकस्मिक बैठक बोलाएपछि विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचेत विरोधको तयारी थालेको छ।
  • एमालेले सिंहदरबारमा संसदीय दलको बैठक बोलाउँदा कांग्रेसले दिउँसो २ बजे पदाधिकारी तथा सांसदहरूको बैठक आह्वान गरेको छ।
  • रास्वपाले यसलाई गम्भीर रूपमा लिँदै उपसभामुख हटाउने तयारी भए त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ।

३ भदौ, काठमाडौँ ।

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने उद्देश्यले प्रमुख सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले आकस्मिक बैठक बोलाएपछि विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचेत विरोधको तयारी थालेको छ। एमालेले सिंहदरबारमा संसदीय दलको बैठक बोलाउँदा कांग्रेसले दिउँसो २ बजे पदाधिकारी तथा सांसदहरूको बैठक आह्वान गरेको छ।

रास्वपाले यसलाई गम्भीर रूपमा लिँदै उपसभामुख हटाउने तयारी भए त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ। रास्वपाका सांसदहरूका अनुसार, संवैधानिक परिषद् प्रकरणमा हस्तक्षेप गर्न उपसभामुखलाई हटाउने प्रयास हुनसक्ने आशंका गरिएको छ। यसअघि पनि कांग्रेस–एमालेले गत वर्ष उपसभामुख हटाउने प्रयास गरेका थिए तर सत्ता साझेदार जसपाको असहयोगले योजना रोकिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दल सम्बन्धी दोस्रो संशोधन विधेयक प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुँदै
दल सम्बन्धी दोस्रो संशोधन विधेयक प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुँदै
धुलोरहित सडक अभियानमा काठमाडौं महानगर, ढल, सडक मर्मत, कालोपत्रे धमाधम
धुलोरहित सडक अभियानमा काठमाडौं महानगर, ढल, सडक मर्मत, कालोपत्रे धमाधम
मेरो कार्यकालमा भारत र चीनसँग सन्तुलित सम्बन्ध थियो : प्रचण्ड
मेरो कार्यकालमा भारत र चीनसँग सन्तुलित सम्बन्ध थियो : प्रचण्ड
सुदूरपश्चिम सरकार नयाँ बजेटको तयारीमा, चालु आर्थिक वर्ष २७ प्रतिशत मात्रै खर्च
सुदूरपश्चिम सरकार नयाँ बजेटको तयारीमा, चालु आर्थिक वर्ष २७ प्रतिशत मात्रै खर्च
सहकारी ठगीमा संललग्न जो कोहीमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक
सहकारी ठगीमा संललग्न जो कोहीमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक
८ सय किलो गाँजासहित सप्तरीबाट १ जना पक्राउ
८ सय किलो गाँजासहित सप्तरीबाट १ जना पक्राउ
संविधान जोगाउन माग गर्दै पोखरामा र्याली
संविधान जोगाउन माग गर्दै पोखरामा र्याली
वीरगञ्ज कारागारमा क्षमताभन्दा बढी कैदी–थुनुवा, व्यवस्थापनमा चुनौती
वीरगञ्ज कारागारमा क्षमताभन्दा बढी कैदी–थुनुवा, व्यवस्थापनमा चुनौती
अदालतमा रवीन्द्रको दाबी- तीनकुने घटनामा मेरो संलग्नता छैन
अदालतमा रवीन्द्रको दाबी- तीनकुने घटनामा मेरो संलग्नता छैन
आज पनि मन्त्रिपरिषद् बैठक बस्दै
आज पनि मन्त्रिपरिषद् बैठक बस्दै