आज विश्व बाल दिवस मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८२
|
|
३२ पटक हेरिएको
Shares
आज विश्व बाल दिवस मनाइँदै

सारांश

  • आज विश्वका विभिन्न देशमा विश्व बाल दिवस मनाइँदै छ ।
  • प्रत्येक बर्ष नोभेम्बर २० तारीकका दिन अन्तराष्ट्रिय रुपमा विश्व बाल दिवस मनाउने गरिन्छ ।
  • संयुक्त राष्ट्रिय सघं द्धारा १९५४ मा आज कै दिन बालबालिकाहरुको आधारभुत आवश्यक्ताहरु पुरा गरी उनीहरुमा खुसियाली शान्ती र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउन सुरु गरीएको हो ।

४ मंसिर, काठमाडौं ।

आज विश्वका विभिन्न देशमा विश्व बाल दिवस मनाइँदै छ । प्रत्येक बर्ष नोभेम्बर २० तारीकका दिन अन्तराष्ट्रिय रुपमा विश्व बाल दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रिय सघं द्धारा १९५४ मा आज कै दिन बालबालिकाहरुको आधारभुत आवश्यक्ताहरु पुरा गरी उनीहरुमा खुसियाली शान्ती र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउन सुरु गरीएको हो ।

जसमा बालबालिकाहरुको हक अधिकार माथी छलफल गरी उनिहरुको आधारभुत अधिकार समेत तोकिएको थियो । संयुक्त राष्ट्रसङ्घले १९८९ मा आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन गरेको थियो त्यसको सम्झनामा पनि यो दिवस मनाउन थालिएको छ। राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)को अगुवाइमा यो दिवस संसारका सबै देशमा मनाइन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बानेश्वरमा झडपको स्थिति, प्रहरीद्वारा लाठीचार्ज
बानेश्वरमा झडपको स्थिति, प्रहरीद्वारा लाठीचार्ज
सहकारीको एक अर्ब ४९ करोड हिनामिना अभियोगमा थप एक जना पक्राउ
सहकारीको एक अर्ब ४९ करोड हिनामिना अभियोगमा थप एक जना पक्राउ
दिल्लीमा मध्यराति युवतीलाई गोली प्रहार
दिल्लीमा मध्यराति युवतीलाई गोली प्रहार
नमोबुद्ध नगरपालिकाका पूर्व प्रमुख टङ्कप्रसाद तिमल्सिनाको निधन
नमोबुद्ध नगरपालिकाका पूर्व प्रमुख टङ्कप्रसाद तिमल्सिनाको निधन
श्रीमतीको ह*त्या गरेर फरार हरिराम रेल्वे स्टेसनबाट पक्राउ
श्रीमतीको ह*त्या गरेर फरार हरिराम रेल्वे स्टेसनबाट पक्राउ
राजावादीको आन्दोलनविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने
राजावादीको आन्दोलनविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने
सशस्त्र प्रहरी बल राष्ट्रको भरोसायोग्य सुरक्षा अंग बनेको छ : प्रधानमन्त्री कार्की
सशस्त्र प्रहरी बल राष्ट्रको भरोसायोग्य सुरक्षा अंग बनेको छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री ओलीविरूद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा दुई जना प्रहरीको नियन्त्रणमा
प्रधानमन्त्री ओलीविरूद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा दुई जना प्रहरीको नियन्त्रणमा
जनकपुरमा लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किए
जनकपुरमा लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किए
नेपाली सेनाले बरामद ३३ लाख ७० हजार रुपैया,र लुटिएको हतियार
नेपाली सेनाले बरामद ३३ लाख ७० हजार रुपैया,र लुटिएको हतियार