Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

दशैँको मुखमा शेयर बजारको हरियाली, एकै दिन १११ अंकले बढ्यो नेप्से

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ५, २०८२
|
|
४६ पटक हेरिएको
Shares
दशैँको मुखमा शेयर बजारको हरियाली, एकै दिन १११ अंकले बढ्यो नेप्से

सारांश

  • अघिल्लो साता कारोबार हुने अन्तिम दिन अर्थात गत बिहीवार १६० दशमलव ३३ अंकले घटेको नेप्से आइतवार भने ह्वात्तै छ ।
  • आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १११ दशमलव ७० अंकले बढेको छ ।
  • आइतवार ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँका कारोबार हुँदा नेप्सेको पुँजीकरण पनि ४ दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ ।

५ असोज, काठमाडौं ।

अघिल्लो साता कारोबार हुने अन्तिम दिन अर्थात गत बिहीवार १६० दशमलव ३३ अंकले घटेको नेप्से आइतवार भने ह्वात्तै छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १११ दशमलव ७० अंकले बढेको छ । आइतवार ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँका कारोबार हुँदा नेप्सेको पुँजीकरण पनि ४ दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ ।

आइतवार नेप्सेमा २ सय ५२ वटा कम्पनीको कारोबार भएकोमा २२४ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भयो भने २८ वटा कम्पनीको सेयर मूल्य घट्यो । आइतवार नेप्सेमा भएको सेयर कारोबारमा ९ वटा विभिन्न कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर सर्किट लाग्यो । आजको सेयर कारोबारमा म्यूचुअल फन्ड र निर्जीवन बिमा समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायली हवाई आक्रमणबाट गाजामा मृ*त्यु हुने ५० नाघे
इजरायली हवाई आक्रमणबाट गाजामा मृ*त्यु हुने ५० नाघे
यु–१६ क्रिकेट प्रतियोगिता : मधेस प्रदेश अंक तालिकाको शीर्षमा
यु–१६ क्रिकेट प्रतियोगिता : मधेस प्रदेश अंक तालिकाको शीर्षमा
गौशाला धर्मशाला अब मारवाडी सेवाले चलाउन पाउने, महानगरसँगको सम्झौता खारेज
गौशाला धर्मशाला अब मारवाडी सेवाले चलाउन पाउने, महानगरसँगको सम्झौता खारेज
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, विद्युत् प्राधिकरणका दुई कर्मचारी पक्राउ
कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, विद्युत् प्राधिकरणका दुई कर्मचारी पक्राउ
सेना दिवस–२०८२ को समारोहमा प्रधानमन्त्री कार्की सहभागी
सेना दिवस–२०८२ को समारोहमा प्रधानमन्त्री कार्की सहभागी
सुदूरपश्चिमलाई हराउँदै एपीएफ बन्यो च्याम्पियन
सुदूरपश्चिमलाई हराउँदै एपीएफ बन्यो च्याम्पियन
देशको अवस्था सही ढंगले विश्लेषण गर्ने बेला भयो : सभामुख घिमिरे
देशको अवस्था सही ढंगले विश्लेषण गर्ने बेला भयो : सभामुख घिमिरे
विनियोजन कुशलतामा सचेत भएर बजेट ल्यायौं : अर्थमन्त्री
विनियोजन कुशलतामा सचेत भएर बजेट ल्यायौं : अर्थमन्त्री
विद्यालयको पूर्वाधार अध्ययन गरी मास्टर प्लान बनाउने तयारीमा छौं: मन्त्री पोखरेल
विद्यालयको पूर्वाधार अध्ययन गरी मास्टर प्लान बनाउने तयारीमा छौं: मन्त्री पोखरेल