नवलपरासी कारागारमा फर्किए १९ जना कैदी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
३६ पटक हेरिएको
Shares
नवलपरासी कारागारमा फर्किए १९ जना कैदी

सारांश

  • नवलपरासी।
  • नवलपरासी कारागारबाट निस्केका कैदी कारागार फर्किन थालेका छन्।
  • कारागारका जेलर विकल श्रेष्ठका अनुसार बुधबार कारागारबाट निस्किएका मध्ये १९ कैदी कारागार फर्किसकेका जेलर श्रेष्ठले बताए।

२७ भदौ, काठमाडौं ।

नवलपरासी। नवलपरासी कारागारबाट निस्केका कैदी कारागार फर्किन थालेका छन्। कारागारका जेलर विकल श्रेष्ठका अनुसार बुधबार कारागारबाट निस्किएका मध्ये १९ कैदी कारागार फर्किसकेका जेलर श्रेष्ठले बताए।

“केही कैदीले फोन सम्पर्क गरेर हामी कारागार फर्किदै छौँ भनेर जानकारी गराएका छन्”, उनले भने। कतिपय कैदी टाढासम्म पुगिसकेकाले सवारीसाधन नचलेर उनीहरु आउन ढिलाइ भएको जेलर श्रेष्ठले भने। बुधबार नवलपरासी कारागारबाट ५४३ कैदी भागेका थिए। नवलपरासी कारागारमा कूल ५७५ कैदी थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?