सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २१, २०८१
|
|
३४ पटक हेरिएको
Shares
सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सारांश

  • नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा सुनको मूल्य ५ सय र चाँदीको ५ रुपैयाँले घटेको हो ।
  • महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

२१ असोज, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा सुनको मूल्य ५ सय र चाँदीको ५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलाको १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्य भने तोलामा १ हजार ९ सय ८० रुपैयाँ तोकिएको छ । आइतबार चाँदीको कारोबार तोलामा १ हजार ९ सय ८५ रुपैयाँमा भएको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?