धनगढीमा जुवा खालबाट एक लाखसहित १३ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
३२ पटक हेरिएको
Shares
धनगढीमा जुवा खालबाट एक लाखसहित १३ जना पक्राउ

सारांश

  • धनगढीमा एक लाख नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् ।
  • धनगढी उपमहानगरपालिका -३ को भाटभटेनी सुपर मार्केट नजिकै रहेको सुप रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहितका १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।
  • पक्राउ पर्नेमा होटल सञ्चालक ४० वर्षीय खडक कुँवर,धनगढी-३ का ४५ वर्षीय दानबहादुर विष्ट, ४१ वर्षका नवीन थापा, ३० वर्षका मनोज चन्द, झलक रावल, धर्म रोकाया, मिनबहादुर चन्द, घोडाघोडी नगरपालिका-२ बस्ने ४१ कअ दुर्गा अधिकारी रहेको डीएसपी बोहराले बताए ।

३० चैत, धनगढी ।

धनगढीमा एक लाख नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका -३ को भाटभटेनी सुपर मार्केट नजिकै रहेको सुप रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहितका १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।

पक्राउ पर्नेमा होटल सञ्चालक ४० वर्षीय खडक कुँवर,धनगढी-३ का ४५ वर्षीय दानबहादुर विष्ट, ४१ वर्षका नवीन थापा, ३० वर्षका मनोज चन्द, झलक रावल, धर्म रोकाया, मिनबहादुर चन्द, घोडाघोडी नगरपालिका-२ बस्ने ४१ कअ दुर्गा अधिकारी रहेको डीएसपी बोहराले बताए । यस्तै  बझाङको छविस पाथिभेरा गाउँपालिका- २ ३८ वर्षीय उधव कठायत, सुर्य कठायत, धनसिंह विष्ट, केदारस्यु गाउँपालिका-६ का पवन धामी र बैतडीको सिगास गाउँपालिका-१ बस्ने २८ वर्षीय दिनेश पन्तलाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट एक लाख १२ हजार ३२० रूपैयाँ बरामद गरिएको छ भने तीन गड्डी तास, दुईवटा मोटरसाइकल र एउटा स्कुटर पनि बरामद गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीपीडितलाई आवासको व्यवस्था गरिने : गृहमन्त्री
बाढीपीडितलाई आवासको व्यवस्था गरिने : गृहमन्त्री
बालेन र सुदनविरुद्ध अर्को जाहेरी, प्रहरीले आयोगमा पठाउने
बालेन र सुदनविरुद्ध अर्को जाहेरी, प्रहरीले आयोगमा पठाउने
यू-१९ एसिया कप : अफगानिस्तानमाथि नेपालको १ विकेटको रोमाञ्चक जीत
असई हुँ भन्दै ठगी गर्ने २६ वर्षीय युवक पक्राउ
असई हुँ भन्दै ठगी गर्ने २६ वर्षीय युवक पक्राउ
एक करोड २३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत, बोनस र हकप्रद कति ?
एक करोड २३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत, बोनस र हकप्रद कति ?
प्रधानमन्त्रीद्वारा जुम्लाको चन्दननाथमा पूजा
प्रधानमन्त्रीद्वारा जुम्लाको चन्दननाथमा पूजा
कांग्रेस नेताहरु भन्छन्: निर्वाचन अघि विशेष पछि नियमितमहाधिवेशन गरौं
कांग्रेस नेताहरु भन्छन्: निर्वाचन अघि विशेष पछि नियमितमहाधिवेशन गरौं
संसद सचिवालयका कर्मचारीको आन्दोलनबारे शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल
संसद सचिवालयका कर्मचारीको आन्दोलनबारे शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल
सामाजिक सुरक्षा कोषले गर्‍यो आठ अर्ब भुक्तानी
सामाजिक सुरक्षा कोषले गर्‍यो आठ अर्ब भुक्तानी
सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी