घाँस काट्न गएकी एक महिलाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
३६ पटक हेरिएको
Shares
घाँस काट्न गएकी एक महिलाको मृ*त्यु

सारांश

  • बाजुरामा घाँस काट्न वनमा गएकी एक महिलाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–७ सेरकाटियाकी अदाजी ५० वर्षीया काली जोशी हुनुहुन्छ ।
  • जोशी बिहान घरमाथि वनमा घाँस काटिरहेको बेलामा घाइते अवस्थामा फेला पर्नुभएको थियो ।

 

२६ वैशाख,  बाजुरा ।

बाजुरामा घाँस काट्न वनमा गएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–७ सेरकाटियाकी अदाजी ५० वर्षीया काली जोशी हुनुहुन्छ ।जोशी बिहान घरमाथि वनमा घाँस काटिरहेको बेलामा घाइते अवस्थामा फेला पर्नुभएको थियो । घाइते जोशीको कोल्टी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जोशीको छातीमा ठुलो घाउका कारण अत्याधिक रक्तश्राप हुँदा उहाँको मृत्यु भएको कोल्टी अस्पतालका डा. रञ्जित शाहले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारीले घटनाबारे थप जानकारी दिन प्रहरी टोली घटनास्थलतर्फ पठाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थाइल्याण्डविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल
थाइल्याण्डविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल
हाम्रा दूतावास कुखुराको खोरभन्दा साना छन् : परराष्ट्रमन्त्री
हाम्रा दूतावास कुखुराको खोरभन्दा साना छन् : परराष्ट्रमन्त्री
शुक्रबार बढ्यो सुनचाँदीको मूल्य
शुक्रबार बढ्यो सुनचाँदीको मूल्य
सहकारी सञ्चालकबाट ठगिएका वचत कर्ताहरुको रकम यथाशिघ्र फिर्ता गराउन सरकारलाई देउवाको आग्रह
सहकारी सञ्चालकबाट ठगिएका वचत कर्ताहरुको रकम यथाशिघ्र फिर्ता गराउन सरकारलाई देउवाको आग्रह
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बन्ने पक्का, मोदीले दिए बधाई
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बन्ने पक्का, मोदीले दिए बधाई
संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध छौं- नेपाली सेना
संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध छौं- नेपाली सेना
भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक पक्राउ
भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक पक्राउ
आजको मौसम: कोशी र मधेस प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान
आजको मौसम: कोशी र मधेस प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान
दुम्सी मार्ने क्रममा प्वालमा फसेका पुरुषको सकुशल उद्धार
दुम्सी मार्ने क्रममा प्वालमा फसेका पुरुषको सकुशल उद्धार
आजको मौसम : यी प्रशेमा भारी वर्षको सम्भावना
आजको मौसम : यी प्रशेमा भारी वर्षको सम्भावना