फेरि सडकमा उत्रिने घोषणा गर्दै दुर्गा प्रसाईंले भने, सरकारबाट १५ चैतको जस्तो दमन नहोस्

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २२, २०८२
|
|
२८ पटक हेरिएको
Shares
फेरि सडकमा उत्रिने घोषणा गर्दै दुर्गा प्रसाईंले भने, सरकारबाट १५ चैतको जस्तो दमन नहोस्

सारांश

  •   विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले फेरि सडकमा उत्रिनेघोषणा गरेका छन् ।
  • उनले जेन–जीले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन जनाउँदै आन्दोलनमा सहभागी हुने बताएका हुन् ।
  • नेताका सन्तानको विलासी जीवनशैलीको विरोधका जेन–जीहरूले भोलि संसद भवनअगाडि विरोध प्रदर्शन घोषणा गरेका छन् ।

२२ भदौ, काठमाडौं । 

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले फेरि सडकमा उत्रिनेघोषणा गरेका छन् । उनले जेन–जीले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन जनाउँदै आन्दोलनमा सहभागी हुने बताएका हुन् । नेताका सन्तानको विलासी जीवनशैलीको विरोधका जेन–जीहरूले भोलि संसद भवनअगाडि विरोध प्रदर्शन घोषणा गरेका छन् । प्रसाईंले उक्त प्रदर्शनमा सरिक हुने बताएका छन् ।

उनले जेन–जी अहिले सुरु गरेको यो अभियानलाई आफूले तीन वर्षअगाडि उठाएको मुद्दासँग मिलेको बताएका छन् । उनले भनेका छन्, ‘तीन वर्षअघि हामीले उठाएको आवाजलाई आज फेसबुक, टिकटकदेखि सम्पूर्ण सञ्चार जगत्‌ले पुनः दोहोर्‍याएको छ, धन्यवाद सबैलाई ।’

त्यस्तै, उनले आन्दोलनलाई दमन नगर्न सरकारसमक्ष अनुरोध गरेका छन् । प्रसाईं गत १५ चैतमा तीनकुनेमा भएको राजावादीहरूको आन्दोलनमा उग्रता मच्चाएर भाग्ने क्रममा भारतबाट पक्राउ परेका थिए । उक्त मुद्दामा धरौटीमा रिहा भएका प्रसाईं पहिलोपटक सडकमा आउन लागेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीको रामनगरमा आगलागी, कच्ची घरभित्रको धनमाल नष्ट
कांग्रेसको मधेश प्रदेश सम्मेलन आज
कांग्रेसको मधेश प्रदेश सम्मेलन आज
लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
बाढीले निर्माणाधीन पुल भत्काउँदा दुई करोड बराबरको क्षति
बाढीले निर्माणाधीन पुल भत्काउँदा दुई करोड बराबरको क्षति
काठमाडौंका विभिन्न स्थानमा आज र भोली विद्युत् आपूर्ति बन्द हुने
काठमाडौंका विभिन्न स्थानमा आज र भोली विद्युत् आपूर्ति बन्द हुने
मधेशका अधिकांश पुल निर्माण अलपत्र, पदमा रहे वा नरहे पनि खबरदारी गर्छु : मन्त्री घिसिङ
मधेशका अधिकांश पुल निर्माण अलपत्र, पदमा रहे वा नरहे पनि खबरदारी गर्छु : मन्त्री घिसिङ
उपत्यकामा २४ घण्टामा ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
उपत्यकामा २४ घण्टामा ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
सुनको मूल्य तोलामा २२०० रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा २२०० रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
नेपाली विद्यार्थी प्रकृतिको मृत्युप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त, क्याम्पसमा फर्किन आग्रह
नेपाली विद्यार्थी प्रकृतिको मृत्युप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त, क्याम्पसमा फर्किन आग्रह
रविलाई ९ दिन हिरासत म्याद थप गर्न माग
रविलाई ९ दिन हिरासत म्याद थप गर्न माग