राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र, २०४६ साल पछिका सबै भ्रष्टाचार काण्डका फाइल खोलिनु पर्यो। 

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २९, २०८०
|
|
२५ पटक हेरिएको
Shares
राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र, २०४६ साल पछिका सबै भ्रष्टाचार काण्डका फाइल खोलिनु पर्यो। 

सारांश

  • नक्कली भुटानी शरणार्थी प्ररकणमा राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।
  • शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएको हो।
  • ज्ञापनपत्रमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न सबै दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्ररकणमा राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएको हो।

https://press4k.com/

https://press4k.com/

ज्ञापनपत्रमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न सबै दोषीलाई कारबाही गर्न माग गरिएको छ । सो प्रकरणमा नयाँ नयाँ पात्र मुछिन थालेकाले आवश्यक अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीलाई आग्रह गरिएको महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए ।

https://press4k.com/

पहिलो चरणमा पार्टीले ज्ञापनपत्र बुझाएको र आवश्यकताअनुसार भ्रष्टाचराविरुद्ध पार्टीले कार्यक्रमहरु तय गरेर अघि बढ्ने जानकारी दिए ।

https://press4k.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ