प्रधानमन्त्रीको पीएसओमा डीएसपी निशान थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २८, २०८२
|
|
३२ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको पीएसओमा डीएसपी निशान थापा

सारांश

  • अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको निजी सुरक्षा अधिकृत (पीएसओ) को जिम्मेवारी डीएसपी निशान थापाले पाएका छन् ।
  • शुक्रबार राति प्रधानमन्त्रीको शपथलगत्तै उनी पीएसओ खटिएका हुन् ।
  • नेपाल प्रहरीको इन्स्पेक्टरमा २०७० सालमा भर्ना भएका थापा केही महिनाअघि डीएसपी बढुवा भएका थिए ।

२८ भदौ, काठमाडौं ।

अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको निजी सुरक्षा अधिकृत (पीएसओ) को जिम्मेवारी डीएसपी निशान थापाले पाएका छन् ।

शुक्रबार राति प्रधानमन्त्रीको शपथलगत्तै उनी पीएसओ खटिएका हुन् । नेपाल प्रहरीको इन्स्पेक्टरमा २०७० सालमा भर्ना भएका थापा केही महिनाअघि डीएसपी बढुवा भएका थिए । उनी संखुवासभा जिल्लाका बासिन्दा हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जनकपुरधाममा प्रभातफेरी
अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जनकपुरधाममा प्रभातफेरी
गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुनसक्दैन: गृहमन्त्री लेखक
गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुनसक्दैन: गृहमन्त्री लेखक
मंसिर ८ गतेदेखि रास्वपाले दोस्रो चरणको आन्दोलन गर्ने घोषणा
मंसिर ८ गतेदेखि रास्वपाले दोस्रो चरणको आन्दोलन गर्ने घोषणा
उद्योगहरुको काटिएको लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
उद्योगहरुको काटिएको लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
बैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपा अब सबैभन्दा ठूलो दल
बैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपा अब सबैभन्दा ठूलो दल
सर्लाहीमा रुखको हाँगामा झुन्डिएको अवस्थामा एक युवती मृ*त फेला
सर्लाहीमा रुखको हाँगामा झुन्डिएको अवस्थामा एक युवती मृ*त फेला
यात्रुवाहक बस सप्तकोशीमा खस्यो, सबै यात्रुको सकुशल उद्धार
यात्रुवाहक बस सप्तकोशीमा खस्यो, सबै यात्रुको सकुशल उद्धार
सिद्धान्त लोहनीलाई क्यानले ५ लाख सहयोग गर्ने
सिद्धान्त लोहनीलाई क्यानले ५ लाख सहयोग गर्ने
सामाजिक सुरक्षा प्रणालीमा आमुल सुधार आवश्यकः मन्त्री सुडी
सामाजिक सुरक्षा प्रणालीमा आमुल सुधार आवश्यकः मन्त्री सुडी
आईसीसी टी–२० पुरुष विश्वकप :आइतबार पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग भिड्ने
आईसीसी टी–२० पुरुष विश्वकप :आइतबार पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग भिड्ने