कांग्रेस बागमती संसदीय दलको मतदान सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १४, २०८२
|
|
२९ पटक हेरिएको
Shares
कांग्रेस बागमती संसदीय दलको मतदान सुरु

सारांश

  •   नेपाली कांग्रेस बागमती संसदीय दलको नेता चयनको लागि मतदान सुरु भएको छ।
  • बागमती प्रदेश सभा परिसरमा कांग्रेस संसदीय दलको नेताका लागि मतदान सुरु भएको हो।
  • दलको नेताका लागि सांसद इन्द्रबहादुर बानिया र बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका बहादुर सिंह लामा चुनावी मैदानमा छन्।

१४ साउन, बागमती। 

नेपाली कांग्रेस बागमती संसदीय दलको नेता चयनको लागि मतदान सुरु भएको छ। बागमती प्रदेश सभा परिसरमा कांग्रेस संसदीय दलको नेताका लागि मतदान सुरु भएको हो। दलको नेताका लागि सांसद इन्द्रबहादुर बानिया र बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका बहादुर सिंह लामा चुनावी मैदानमा छन्।

गत शुक्रबार कांग्रेस संसदीय दलको कार्यालयमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि मंगलबार प्रस्तावको पक्षमा बहुमत आएपछि दलका नेता लामा पदमुक्त भएका थिए। दलको नेता चयनका लागि आज मतदान हुन लागेको हो। कुल ३७ सांसद रहेको बागमतीमा २२ सांसद बानियाको पक्षमा छन् भने १५ सांसद लामाको पक्षमा रहेका छन्। दलको नेताका लागि बहुमत पुर्‍याउन उनलाई सांसदको मत आवश्यक पर्छ। मतदान प्रक्रिया ३ बजेसम्म चल्ने निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठको भनाई छ। मतदान सम्पन्न लगत्तै मतगणना सुरु हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली कांग्रेसद्वारा सातवटै प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम घोषणा
नेपाली कांग्रेसद्वारा सातवटै प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम घोषणा
फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल
फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल
राजस्व संकलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती
राजस्व संकलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
नेपाल र थाइल्याण्डबीच विभिन्न सम्झौतामा हस्ताक्षर
नेपाल र थाइल्याण्डबीच विभिन्न सम्झौतामा हस्ताक्षर
४३९ मेगावाटको बेतन कर्णालीको लगानी स्वीकृत गर्ने लगानी बोर्डको निर्णय
४३९ मेगावाटको बेतन कर्णालीको लगानी स्वीकृत गर्ने लगानी बोर्डको निर्णय
राजनीति र समाज कुनै एक पुस्ताको मात्र होइन : शंकर पोख्रेल
राजनीति र समाज कुनै एक पुस्ताको मात्र होइन : शंकर पोख्रेल
रास्वपालाई गृहमन्त्रीको प्रश्न- रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको हो कि होइन ?
रास्वपालाई गृहमन्त्रीको प्रश्न- रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको हो कि होइन ?
नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन
हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन