Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

वीरगञ्जमा एक महिलाको शव फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १६, २०८१
|
|
४३ पटक हेरिएको
Shares
वीरगञ्जमा एक महिलाको शव फेला

सारांश

  • वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि एक महिलाको शव फेला परेको छ ।
  • मृतकको पहिचान वीरगञ्ज वडा नम्बर ४, नर्सिङ क्याम्पस क्षेत्रकी अनसुइया अग्रवालको रहेकाे छ।
  • प्रारम्भिक अनुसन्धानले अग्रवालको टाउकोमा घाउ देखिएको र घटनास्थलमा जंगली जनावरको आक्रमण वा लडेर घाइते भएको हुनसक्ने अनुमान गरिएको छ।

 

१६ चैत,  काठमाडौँ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि एक महिलाको शव फेला परेको छ । मृतकको पहिचान वीरगञ्ज वडा नम्बर ४, नर्सिङ क्याम्पस क्षेत्रकी अनसुइया अग्रवालको रहेकाे छ। प्रारम्भिक अनुसन्धानले अग्रवालको टाउकोमा घाउ देखिएको र घटनास्थलमा जंगली जनावरको आक्रमण वा लडेर घाइते भएको हुनसक्ने अनुमान गरिएको छ।

शव परीक्षणको लागि मृतकको शरीर वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको छ। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धानलाई तीव्रता दिएको छ र स्थानीय क्षेत्रमा सोधपुछ तथा प्रमाण संकलन गरिरहेको बताइएको छ। यस घटनाको वास्तविक कारण शव परीक्षणको रिपोर्टपछि मात्र पत्ता लाग्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?