नागढुंगा नजिक पहिरो, सडक दुईतर्फी बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ५, २०८१
|
|
३६ पटक हेरिएको
Shares
नागढुंगा नजिक पहिरो, सडक दुईतर्फी बन्द

सारांश

  • त्रिभुवन राजपथअन्तर्गत नागढुंगाको नागमन्दिर नजिकै सुख्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।
  • आज बिहान ११ बजेतिर खसेको सुख्खा पहिरोले नागढुंगा-काठमाडौं सडक दुईतर्फी अवरुद्ध बनेको हो ।
  •  सडक अवरुद्ध भएसँगै नौबिसे हुँदै काठमाडौं आउने र काठमाडौं हुँदै नौबिसेतिर जाने सवारीसाधन बाटोमै रोकिएका छन् ।

५ भदौ, काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत नागढुंगाको नागमन्दिर नजिकै सुख्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।

आज बिहान ११ बजेतिर खसेको सुख्खा पहिरोले नागढुंगा-काठमाडौं सडक दुईतर्फी अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएसँगै नौबिसे हुँदै काठमाडौं आउने र काठमाडौं हुँदै नौबिसेतिर जाने सवारीसाधन बाटोमै रोकिएका छन् । नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाका अनुसार सडकमाथिबाट ढुंगा खस्ने क्रम रोकिएको छैन । ढुंगा खसिरहेकोले काठमाडौं-नागढुंगा सडक दुईतर्फी बन्द गरिएको उनले बताए ।

‘सुख्खा पहिरो जानेक्रम रोकिएको छैन, ढुंगाहरू खसिरहेका छन्,’ थपलियाले भने, ‘अहिले पानी पनि परिरहेको छ। पहिरो हटाउन दुवैतर्फ डोजर तयारी अवस्थामा राखिए पनि ढुंगा खसिरहेकोले हटाउने अवस्था छैन ।’ ढुंगा खस्ने क्रम रोकिएपछि मात्रै पहिरो पन्छाउने काम शुरू हुने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवा समूहको सम्मेलन : सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने प्रस्ताव पारित
देउवा समूहको सम्मेलन : सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने प्रस्ताव पारित
पाकिस्तानको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो
पाकिस्तानको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो
सभामुख देवराज घिमिरेको दसैं शुभकामना: ‘संविधानमै रहँदै समाधान खोज्नुपर्छ’
सभामुख देवराज घिमिरेको दसैं शुभकामना: ‘संविधानमै रहँदै समाधान खोज्नुपर्छ’
म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड
म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड
पाकिस्तानको नाटकीय पतन, भारतसामु १ सय ९२ रनको लक्ष्य
पाकिस्तानको नाटकीय पतन, भारतसामु १ सय ९२ रनको लक्ष्य
एसईई नतिजामा कुन प्रदेशका कति विद्यार्थी ‘ग्रेड’? गणितमा सबैभन्दा धेरै ‘ननग्रेड’
एसईई नतिजामा कुन प्रदेशका कति विद्यार्थी ‘ग्रेड’? गणितमा सबैभन्दा धेरै ‘ननग्रेड’
साउदीमा मृत्यु भएका लहेरीको परिवारलाई १० लाख सहयोग
साउदीमा मृत्यु भएका लहेरीको परिवारलाई १० लाख सहयोग
ब्राउन सुगरसहित २ जना पक्राउ
ब्राउन सुगरसहित २ जना पक्राउ
आजकाे माैसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजकाे माैसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्लाहीमा परालको भुसामा लुकाइएको १० क्विन्टल काजु बरामद
सर्लाहीमा परालको भुसामा लुकाइएको १० क्विन्टल काजु बरामद