Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रसुवा बाढी अपडेट : हालसम्म ५५ जनाको उद्धार, १८ जना अझै बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २४, २०८२
|
|
४३ पटक हेरिएको
Shares
रसुवा बाढी अपडेट : हालसम्म ५५ जनाको उद्धार, १८ जना अझै बेपत्ता

सारांश

  •   रसुवामा मंगलबार बिहानै आएको बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ ।
  • प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार हालसम्म ५१ जना पुरुष र ४ जना महिलाको उद्धार गरिएको छ ।
  •   नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्धार टोलीले उनीहरूको उद्धार गरेको हो ।

२४ असार, काठमाडौँ । 

रसुवामा मंगलबार बिहानै आएको बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ । प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार हालसम्म ५१ जना पुरुष र ४ जना महिलाको उद्धार गरिएको छ ।  नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्धार टोलीले उनीहरूको उद्धार गरेको हो ।

प्रहरी अनुसार बाढीमा परेर १८ जना बेपत्ता भएका छन् भने १०० भन्दा बढी गाडी बगाएको छ ।  आज बिहान सबेरैको बाढीले रसुवामा ठूलो क्षति गरे पनि यकिन विवरण अझै संकलन हुन सकेको छैन ।  तिब्बतबाट बग्दै आएको बाढीले नेपाल-चीन नाका जोड्ने मितेरी पुल बगाएको छ ।

नदीमा आएको बाढी टिमुरेस्थित भन्सार यार्डमा समेत पसेको छ ।  बाढीले पुर्‍याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतको टोली घटनास्थल प्रस्थान गर्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठाकुरराम क्याम्पसमा एक हप्तादेखि रोकिएको मतगणना सुरु
ठाकुरराम क्याम्पसमा एक हप्तादेखि रोकिएको मतगणना सुरु
एमाले महाधिवेशनको उदघटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने
एमाले महाधिवेशनको उदघटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ताे छ कार्यसूची
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ताे छ कार्यसूची
प्रचण्ड निवासमा तोडफोड, नजिकको प्रहरी बिटमा आगजनी
प्रचण्ड निवासमा तोडफोड, नजिकको प्रहरी बिटमा आगजनी
पोखरा महानगरपालिकामा अख्तियारको छापा
पोखरा महानगरपालिकामा अख्तियारको छापा
प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले बढ्यो
पहिरोमा परी बेपत्ता एक बालककाे शव फेला, मृत्यु हुनेकाे संख्या ९ पुग्याे
पहिरोमा परी बेपत्ता एक बालककाे शव फेला, मृत्यु हुनेकाे संख्या ९ पुग्याे
लागुऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ
आलमको फैसलाविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ताको निर्णय
आलमको फैसलाविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ताको निर्णय
राष्ट्रियसभा बैठक : जनअपेक्षा पूरा गर्ने योजना ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा बैठक : जनअपेक्षा पूरा गर्ने योजना ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण