प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १६, २०८१
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • अघिल्लो दिन सोमबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएन।
  • त्यसअघि आइतबार  नेप्से परिसूचक २१.
  • १२ अंकले घटेको थियो।

 

१६ पुस, काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन सोमबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएन। त्यसअघि आइतबार  नेप्से परिसूचक २१.१२ अंकले घटेको थियो।

आज यो सेसनमा ४.११ अंकले बढेको हो। प्रि ओपन सेसनमा ५७ स्टक्सको १२ हजार ८४४ कित्ता सेयर ७८ लाख ७९ हजार  ७३ रुपैयाँमा खरिदबिक्री भए। जसमध्ये २१ स्टक्सको मूल्य बढेको छ भने २८ वटाको मूल्य घट्यो। बाँकी ८ स्टक्सको मूल्य भने सो सेसनमा स्थिर रह्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ