धादिङ र तनहुँमा दुई जना मृ*त अवस्थामा फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३, २०८२
|
|
३५ पटक हेरिएको
Shares
धादिङ र तनहुँमा दुई जना मृ*त अवस्थामा फेला

सारांश

  • धादिङको गजुरी गाउँपालिका-२ चालिसेस्थित त्रिशूली नदी किनारामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
  • त्यस्तै तनहुँको व्यास नगरपालिका-१ बिसघरे घाटस्थित बुल्दिखोला, मादी र सेती नदीको संगम स्थल छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दजी ५० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
  • यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३ असार, काठमाडौं ।

धादिङको गजुरी गाउँपालिका-२ चालिसेस्थित त्रिशूली नदी किनारामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै तनहुँको व्यास नगरपालिका-१ बिसघरे घाटस्थित बुल्दिखोला, मादी र सेती नदीको संगम स्थल छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दजी ५० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपामा महाधिवेशनको माग तीव्र, नेतृत्वमाथि प्रश्न
राप्रपामा महाधिवेशनको माग तीव्र, नेतृत्वमाथि प्रश्न
ईलाकामा सुरक्षाको अनुभूति दिलाउँदै ईन्स्पेक्टर साह, मुद्दा फर्छौटमा अगाडी
ईलाकामा सुरक्षाको अनुभूति दिलाउँदै ईन्स्पेक्टर साह, मुद्दा फर्छौटमा अगाडी
पूर्वाधार विकास मन्त्री लम्सालले गरे सिद्धबाबा सुरुङमार्गको अनुगमन
पूर्वाधार विकास मन्त्री लम्सालले गरे सिद्धबाबा सुरुङमार्गको अनुगमन
भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
छोराले चक्कु प्रहार गरेर आफ्नै बुवाको गरे हत्या
छोराले चक्कु प्रहार गरेर आफ्नै बुवाको गरे हत्या
ओली र लेखकलाई हिरासतमुक्त गर्न सर्वोच्चको परमादेश
ओली र लेखकलाई हिरासतमुक्त गर्न सर्वोच्चको परमादेश
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै
भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो
भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो
विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर भारतको राजधानी दिल्ली
विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर भारतको राजधानी दिल्ली
लोकसेवाबाट एकै पटक ५ सय चिकित्सक ल्याउन क्याबिनेटबाट स्वीकृति लिएका छौं : स्वास्थ्यमन्त्री
लोकसेवाबाट एकै पटक ५ सय चिकित्सक ल्याउन क्याबिनेटबाट स्वीकृति लिएका छौं : स्वास्थ्यमन्त्री