तीनकुने घटनामा ज्यान गुमाएकाको परिवारलाई सरकारले १०/१० लाख दिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २०, २०८१
|
|
२३ पटक हेरिएको
Shares
तीनकुने घटनामा ज्यान गुमाएकाको परिवारलाई सरकारले १०/१० लाख दिने

सारांश

  • गते राजावादीको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको छ।
  • गृहमन्त्रीस्तरीय निर्णयबाट मृतक पत्रकार सुरेश रजक र कीर्तिपुरका युवा सविन महर्जनको परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले  जानकारी दियो।

 

चैत १५ ,काठमाडौं ।

गते राजावादीको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयबाट मृतक पत्रकार सुरेश रजक र कीर्तिपुरका युवा सविन महर्जनको परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले  जानकारी दियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ