मधेशको अर्थ समितिको सभापतिमा जनमतकी अनिता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ५, २०८१
|
|
३९ पटक हेरिएको
Shares
मधेशको अर्थ समितिको सभापतिमा जनमतकी अनिता

सारांश

  • मधेश प्रदेश सभाको अर्थ तथा योजना समितिको सभापतिमा जनमतकी प्रदेश सांसद अनिताकुमारी साह निर्वाचित भएकी छन् ।
  • उनी शुक्रबार सभापति पदमा निर्विरोध निर्वाचित भएको प्रदेश सभा सचिवालयले घोषणा गरेको हो ।
  • यसअघि सो समितिको सभापतिमा जनमतकैप्रदेश सांसद सतिशकुमार सिंह थिए ।

५ असोज, जनकपुरधाम । मधेश प्रदेश सभाको अर्थ तथा योजना समितिको सभापतिमा जनमतकी प्रदेश सांसद अनिताकुमारी साह निर्वाचित भएकी छन् ।उनी शुक्रबार सभापति पदमा निर्विरोध निर्वाचित भएको प्रदेश सभा सचिवालयले घोषणा गरेको हो । यसअघि सो समितिको सभापतिमा जनमतकैप्रदेश सांसद सतिशकुमार सिंह थिए । उनी २५ जेठमा मुख्यमन्त्री बनेपछि अर्थ तथा योजना समितिको सभापति पद रिक्त थियो । प्रदेश सभाले असोज २ गते सो समितिको सभापति पदका लागि निर्वाचन तालिका सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
महिला तथा बालिकामाथिको हिंसा रोक्न माग गर्दै सिडियोमार्फत गृहमन्त्रीलाई ज्ञापन
महिला तथा बालिकामाथिको हिंसा रोक्न माग गर्दै सिडियोमार्फत गृहमन्त्रीलाई ज्ञापन
राजेन्द्र लिङ्देनले बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन
राजेन्द्र लिङ्देनले बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन
रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु
रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु
रास्वपाको केन्द्रीय समिति बैठक अर्को हप्ता बस्ने
रास्वपाको केन्द्रीय समिति बैठक अर्को हप्ता बस्ने
साउदी अरेबियालाई नेपालले दियो ३४८ रनको लक्ष्य
साउदी अरेबियालाई नेपालले दियो ३४८ रनको लक्ष्य
विकासमा ‘डेलिभरी’ दिन नसक्दा अहिलेको परिस्थिति सिर्जना : मन्त्री घिसिङ
विकासमा ‘डेलिभरी’ दिन नसक्दा अहिलेको परिस्थिति सिर्जना : मन्त्री घिसिङ
स्वास्थ्य कार्यालय सर्लाहीको सार्वजनिक अनुरोध !
स्वतन्त्रताका नाममा हिंसा सर्वदा निषेधित छः राष्ट्रपति पौडेल
स्वतन्त्रताका नाममा हिंसा सर्वदा निषेधित छः राष्ट्रपति पौडेल
अर्जुन र सोमपालको आक्रामक ब्याटिङ, कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य
अर्जुन र सोमपालको आक्रामक ब्याटिङ, कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य