भन्सार छलेर ल्याइएका ल्यापटप र मोबाइलसहित सात जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १९, २०८१
|
|
३८ पटक हेरिएको
Shares
भन्सार छलेर ल्याइएका ल्यापटप र मोबाइलसहित सात जना पक्राउ

सारांश

  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौं महानगरपालिका-९ गौशला बत्तीसपुतलीबाट पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेमा महोत्तरी बलवा नगरपालिका-१२ का २८ वर्षीय राकेश गिरी, पाल्पाको रम्भा गाउँपालिका-१ का ४१ वर्षीय ताराबहादुर रेस्मी मगर, पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ की ३५ वर्षीय कमला फियाक, मकवानपुर राक्सिराङ गाउँपालिका-९ घर भई हाल काठमाडौं सीतापाइला बस्ने २६ वर्षीय चित्रबहादुर मल्ल ठकुरी रहेका छन् ।
  • यसैगरी, मकवानपुरको राक्सिराङ गाउँपालिका-९ घर भई सीतापाइला बस्ने चित्रबहादुरको छोरा २४ वर्षीय हुकुमबहादुर मल्ल, उदयपुरको कटारी नगरपालिका-५ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३१ वर्षीय सुमित केसी र मोरङको विराटनगर महानगरपालिका-१५ घर भई हाल काठमाडौं कलंकी बस्ने ३० वर्षीय रसिद आलम रहेका छन् ।

दुबईबाट भन्सार छली ल्याएका ल्यापटप र मोबाइलसहित सात जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौं महानगरपालिका-९ गौशला बत्तीसपुतलीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरी बलवा नगरपालिका-१२ का २८ वर्षीय राकेश गिरी, पाल्पाको रम्भा गाउँपालिका-१ का ४१ वर्षीय ताराबहादुर रेस्मी मगर, पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ की ३५ वर्षीय कमला फियाक, मकवानपुर राक्सिराङ गाउँपालिका-९ घर भई हाल काठमाडौं सीतापाइला बस्ने २६ वर्षीय चित्रबहादुर मल्ल ठकुरी रहेका छन् ।

यसैगरी, मकवानपुरको राक्सिराङ गाउँपालिका-९ घर भई सीतापाइला बस्ने चित्रबहादुरको छोरा २४ वर्षीय हुकुमबहादुर मल्ल, उदयपुरको कटारी नगरपालिका-५ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३१ वर्षीय सुमित केसी र मोरङको विराटनगर महानगरपालिका-१५ घर भई हाल काठमाडौं कलंकी बस्ने ३० वर्षीय रसिद आलम रहेका छन् । यीमध्ये कोही दुबईबाट सामान ल्याउने, कोही नेपालमा रिसिभ गर्ने र दुबईबाट सामान मगाई पसल सञ्चालन समेत छन् । उनीहरूको साथबाट डेल कम्पनीको ल्यापटप ७२ थान, आईफोन प्रोम्याक्स १६ एक थान र आईफोन प्रोम्याक्स १३ चार थान बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
२ वर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ
२ वर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ
मधेशमा मुख्यमन्त्री नियुक्ति विवादको सुनुवाइ स्थगित
मधेशमा मुख्यमन्त्री नियुक्ति विवादको सुनुवाइ स्थगित
विश्वकप छनोट : नेपाल समूहको अन्तिम खेलमा जापानसँग भिड्दै
विश्वकप छनोट : नेपाल समूहको अन्तिम खेलमा जापानसँग भिड्दै
प्रधानमन्त्री ओलीले आज मन्त्रालयगत योजनाका विषयमा सचिवलाई निर्देश गर्ने
प्रधानमन्त्री ओलीले आज मन्त्रालयगत योजनाका विषयमा सचिवलाई निर्देश गर्ने
उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा (नामावलीसहित)
उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा (नामावलीसहित)
लागूऔषध सेवन गरी सवारी चलाउने १२ चालक पक्राउ
लागूऔषध सेवन गरी सवारी चलाउने १२ चालक पक्राउ
मधेश प्रदेशका आठ जिल्लाको खानेपानी समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव
मधेश प्रदेशका आठ जिल्लाको खानेपानी समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव
बलात्कारको अभियोगमा दुई जना पक्राउ
बलात्कारको अभियोगमा दुई जना पक्राउ
मलान र साउदको शतकीय साझेदारीमा जनकपुरविरुद्ध चितवनको १७७ रनको चुनौतीपूर्ण लक्ष्य
मलान र साउदको शतकीय साझेदारीमा जनकपुरविरुद्ध चितवनको १७७ रनको चुनौतीपूर्ण लक्ष्य