मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १४, २०८१
|
|
२४ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सारांश

  • आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा कलैया उपमहानगर पालिका-११ पिपराढी टोल २४ वर्षीया सन्दीपकुमार यादव रहेको बारा प्रहरीले जनाएको छ ।
  • कलैयाबाट पिलुवा जाँदै गरेको लु ९५ प ६३५४ नम्बरको पल्सर तीव्र गतिको कारण आफैं अनियन्त्रित हुँदा शुक्रबार बिहान साढे ६ बजे घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो ।

१४ भदौ ,बारा । आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगर पालिका-११ पिपराढी टोल २४ वर्षीया सन्दीपकुमार यादव रहेको बारा प्रहरीले जनाएको छ । कलैयाबाट पिलुवा जाँदै गरेको लु ९५ प ६३५४ नम्बरको पल्सर तीव्र गतिको कारण आफैं अनियन्त्रित हुँदा शुक्रबार बिहान साढे ६ बजे घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डेंगु सङ्क्रमितको सङ्ख्या २८ हजार नाघ्यो, १२ जनाको मृत्यु
डेंगु सङ्क्रमितको सङ्ख्या २८ हजार नाघ्यो, १२ जनाको मृत्यु
मधेशमा मन्त्री बनेकी बिच्छालाई कारबाहीबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै
मधेशमा मन्त्री बनेकी बिच्छालाई कारबाहीबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै
भोलिबाट स्थानीय तहका सेवा सुचारु, विद्यालय पनि खोल्ने तयारी
भोलिबाट स्थानीय तहका सेवा सुचारु, विद्यालय पनि खोल्ने तयारी
मधेसका ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित
मधेसका ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित
गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका दुई जनाको श*व भेटियो
गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका दुई जनाको श*व भेटियो
रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै
रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै
बाढीमा फसेकी महिलाको सकुशल उद्धार
बाढीमा फसेकी महिलाको सकुशल उद्धार
नेपाल कसैको मातहतमा रहेन र कहिल्यै रहँदैनः प्रधानमन्त्री ओली
नेपाल कसैको मातहतमा रहेन र कहिल्यै रहँदैनः प्रधानमन्त्री ओली
पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गर्‍यो , भारतीय सेना कर्नेल सोफिया कुरैशी
पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गर्‍यो , भारतीय सेना कर्नेल सोफिया कुरैशी
बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?