Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

धादिङ र तनहुँमा दुई जना मृ*त अवस्थामा फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३, २०८२
|
|
४९ पटक हेरिएको
Shares
धादिङ र तनहुँमा दुई जना मृ*त अवस्थामा फेला

सारांश

  • धादिङको गजुरी गाउँपालिका-२ चालिसेस्थित त्रिशूली नदी किनारामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
  • त्यस्तै तनहुँको व्यास नगरपालिका-१ बिसघरे घाटस्थित बुल्दिखोला, मादी र सेती नदीको संगम स्थल छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दजी ५० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
  • यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३ असार, काठमाडौं ।

धादिङको गजुरी गाउँपालिका-२ चालिसेस्थित त्रिशूली नदी किनारामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै तनहुँको व्यास नगरपालिका-१ बिसघरे घाटस्थित बुल्दिखोला, मादी र सेती नदीको संगम स्थल छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दजी ५० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धरानलाई खानेपानी माग्दै खानेपानी मन्त्रालय पुगे मेयर हर्क साम्पाङ
धरानलाई खानेपानी माग्दै खानेपानी मन्त्रालय पुगे मेयर हर्क साम्पाङ
चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर
चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर
कालंगा हाइड्रोको आईपीओ चैत १० देखि निष्कासन हुने
कालंगा हाइड्रोको आईपीओ चैत १० देखि निष्कासन हुने
मिश्र र राणालाई रिहा नगरे आन्दोलन गर्छौँ : पशुपतिशम्सेर
मिश्र र राणालाई रिहा नगरे आन्दोलन गर्छौँ : पशुपतिशम्सेर
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृ*त्यु
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृ*त्यु
वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन बन्दै
वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन बन्दै
प्रदर्शनकारीले खोसे सुरक्षाकर्मीको बन्दुक
नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, नन्दनको डेब्यु, बसिरलाई अवसर
नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, नन्दनको डेब्यु, बसिरलाई अवसर
दसैंमा मलेसियास्थित नेपाली दूतावास ३ दिन बन्द हुने
दसैंमा मलेसियास्थित नेपाली दूतावास ३ दिन बन्द हुने