बालेन शाहसँग देश चलाउने विचार छैन : राजेन्द्र महतो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २, २०८१
|
|
४७ पटक हेरिएको
Shares
बालेन शाहसँग देश चलाउने विचार छैन : राजेन्द्र महतो

सारांश

  • राष्ट्रि मुक्ति क्रान्ति नेपालका अध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र महतोले काठमाडौं महानगरका मेयर बालेन शाह व्यक्तिमात्रै भएको र उनीसँग विचार नभएको टिप्पणी गरेका छन् ।
  • प्राइम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलाले बालेनसँग तपाईंको सहकार्य हुन सक्छ भनेर सोधेको प्रश्नमा उनले भने,‘बालेन शाह एउटा व्यक्ति हो, याद गर्नुहोस ।
  • विचार छैन त्यहाँ, व्यक्तिमात्रै हो ।

२ पुष , काठमाडौं । राष्ट्रि मुक्ति क्रान्ति नेपालका अध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र महतोले काठमाडौं महानगरका मेयर बालेन शाह व्यक्तिमात्रै भएको र उनीसँग विचार नभएको टिप्पणी गरेका छन् । प्राइम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलाले बालेनसँग

तपाईंको सहकार्य हुन सक्छ भनेर सोधेको प्रश्नमा उनले भने,‘बालेन शाह एउटा व्यक्ति हो, याद गर्नुहोस । विचार छैन त्यहाँ, व्यक्तिमात्रै हो । बिना विचारको देश चल्दैन् । हामीले त विचारसहितको विकल्प चाहियो भनेको हो । बालेनसँग काठमाडौं चलाउनेसम्मको विचार होला । तर, देश चलाउनेसम्मको विचार उहाँले व्यक्त गरिसकेको छैन् । अहिले बालेन शाहले राजनीतिक नेतृत्व लिन सक्नुहुन्न ।’

अहिले जनताले कांग्रेस, एमाले, माओवादीको पनि विकल्प खोजेको महतोको भनाई छ । उनले मधेशमात्रै नभएर देशले नै अहिले विकल्प खोजेको दाबी गरे । उनले अहिलेको सरकार गठनप्रति आपत्ति जनाए । उनले भने,‘दुनियाँको लोकतन्त्र र बहुदलीय लोकतन्त्रमा नभएको काम नेपालमा भैरहेको छ । प्रथम र दोस्रो पार्टी मिलेर सरकार चलाईराखेको छ । किन चलाईराखेको छ भने लुटतन्त्र गर्नको लागि यसो गरिएको हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख अनुपस्थित
मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख अनुपस्थित
भूमि प्रशासन कार्यालय ललितपुरका ३ कर्मचारी ३ लाख घुससहित पक्राउ
भूमि प्रशासन कार्यालय ललितपुरका ३ कर्मचारी ३ लाख घुससहित पक्राउ
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन
तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन
रास्वपाले बोलायो सचिवालय बैठक
रास्वपाले बोलायो सचिवालय बैठक
५ खर्ब २० अर्ब रुपैयाँ थन्कियो, लगानीको अवसर छ : गभर्नर पौडेल
५ खर्ब २० अर्ब रुपैयाँ थन्कियो, लगानीको अवसर छ : गभर्नर पौडेल
जेनजी युवाहरुबीचको विवादका कारण राष्ट्रपतिसँगको छलफल अनिश्चित
जेनजी युवाहरुबीचको विवादका कारण राष्ट्रपतिसँगको छलफल अनिश्चित
स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीको निर्देशन- नर्सको समस्या तत्काल समाधान गर्नू
स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीको निर्देशन- नर्सको समस्या तत्काल समाधान गर्नू
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
पूर्वराजा शाहको जन्मोत्सवमा निर्मल निवास खुला गरिने
पूर्वराजा शाहको जन्मोत्सवमा निर्मल निवास खुला गरिने