फागुन २१ गते निर्वाचन मिति घोषणा गर्ने तयारी ! कार्कीसँगै मन्त्रीले पनि लिँदैछन् शपथ ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
२०४ पटक हेरिएको
Shares
फागुन २१ गते निर्वाचन मिति घोषणा गर्ने तयारी ! कार्कीसँगै मन्त्रीले पनि लिँदैछन् शपथ ?

सारांश

  •   अन्तरिम सरकारले फागुन २१ गते आम निर्वाचन गराउने गरी सहमतिको प्रस्ताव तयार गरिन लागेको उच्च अधिकारीहरुले बताएका छन् ।
  • प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेसँगै आम निर्वाचनको मिति पनि प्रस्ताव गरिएको स्रोतले दाबी गरेको छ ।
  • तर यसबारेमा औपचारिक निर्णय नभएको स्रोतको दाबी छ ।

२५ भदौ, काठमाडौं । 

अन्तरिम सरकारले फागुन २१ गते आम निर्वाचन गराउने गरी सहमतिको प्रस्ताव तयार गरिन लागेको उच्च अधिकारीहरुले बताएका छन् ।

प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेसँगै आम निर्वाचनको मिति पनि प्रस्ताव गरिएको स्रोतले दाबी गरेको छ । तर यसबारेमा औपचारिक निर्णय नभएको स्रोतको दाबी छ । कार्कीसँगै केही मन्त्रीलाई पनि शपथ गराउने तयारी भएको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ

रकम ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई खालिक खान काठमाडौँमा पक्राउ

आज देशभर पालिका अधिवेशन गर्दै कांग्रेस
आज देशभर पालिका अधिवेशन गर्दै कांग्रेस
लेबनानमा इजरायली हवाई आक्रमणमा ३४ जनाको मृत्यु, ८० घाइते

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा

काठमाडौंको गेस्टहाउसमा बलात्कार आरोपमा युवक पक्राउ

समितिबाट सङ्घीय निजामतीसम्बन्धी विधेयक पारित

मन्त्रिपरिषद् बैठक साँझ बालुवाटारमा बस्दै

सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल अग्रस्थानमा

नयाँ संसद भवनको अवलोकनमा मन्त्रीहरुको जम्बो टोली, बैठक संचालन गर्न समस्या नभएको जानकारी

गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...