Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सुर्खेत विमानस्थल शनिबारसम्मका लागि बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ८, २०८२
|
|
३३ पटक हेरिएको
Shares
सुर्खेत विमानस्थल शनिबारसम्मका लागि बन्द

सारांश

  •     सुर्खेत विमानस्थल शनिबारसम्मका लागि बन्द हुने भएको छ।
  • विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेपछि दुई दिन बन्द गरेर निर्माण थालिएको थियो।
  • एक ठाउँमा काम सकेलगत्तै पुनः दोस्रो ठाउँमा जमिनमुनिबाट पानी निस्किएपछि पुनः विमानस्थल बन्द गरिएको हो।

 

८ जेठ, सुर्खेत ।   

सुर्खेत विमानस्थल शनिबारसम्मका लागि बन्द हुने भएको छ। विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेपछि दुई दिन बन्द गरेर निर्माण थालिएको थियो। एक ठाउँमा काम सकेलगत्तै पुनः दोस्रो ठाउँमा जमिनमुनिबाट पानी निस्किएपछि पुनः विमानस्थल बन्द गरिएको हो। धावनमार्गमा जमिनमुनिबाट पानी निस्किएपछि मंगलबारदेखि विमानस्थलबाट उडान बन्द गरिएको छ।

मंगलबार उत्तरतर्फ रहेको धावनमार्गमा एकाएक खाल्डो परेको थियो। खाल्डो पुर्ने काम भइरहेको बेला सोही दिन पुनः नजिकै जमिनमुनिबाट पानी निस्किन थालेको विमानस्थल प्रमुख हिराजन काफ्लेले जानकारी दिए। रनवेमा पानी निस्किएपछि विमानस्थल बन्द गरिएको उनले बताए। प्रमुख काफ्लेले शनिबारसम्म काम सकिने र हवाई सेवा पुनः सञ्चालन हुने जानकारी दिए। अहिले पानी देखिएको स्थानलाई पुर्ने काम भए पनि भौगर्भिक अनुसन्धान गर्नुपर्ने अवस्था रहेको उनले बताए। विमानस्थल बन्द हुँदा हाल हवाई यात्राका लागि नेपालगन्ज पुग्नुपरेको उनले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपक्षी दलका नेताहरूको बैठक बानेश्वरमा जारी
विपक्षी दलका नेताहरूको बैठक बानेश्वरमा जारी
नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न गठित समिति रद्द
नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न गठित समिति रद्द
कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने 
कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने 
अर्थमन्त्रीद्वारा बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस
अर्थमन्त्रीद्वारा बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस
नेप्सेमा उच्च अंकको गिरावट, १३ अर्बमा झर्‍यो कारोबार
नेप्सेमा उच्च अंकको गिरावट, १३ अर्बमा झर्‍यो कारोबार
विराटनगर रथयात्रामा पत्रकार सोनुकुमार दास बने जीवनरक्षक
विराटनगर रथयात्रामा पत्रकार सोनुकुमार दास बने जीवनरक्षक
आफ्नै श्रीमानको ह*त्या गरेको अभियोगमा श्रीमति पक्राउ
आफ्नै श्रीमानको ह*त्या गरेको अभियोगमा श्रीमति पक्राउ
पाँचवटा संसदीय समितिको बैठक बस्दै, निगमको इन्धन भण्डारण सम्बन्धमा छलफल हुने
पाँचवटा संसदीय समितिको बैठक बस्दै, निगमको इन्धन भण्डारण सम्बन्धमा छलफल हुने
सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ
सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?